पुराना बिरुवामा ढुसी लागेर सुक्न थाले अलैँची

  •  
  •  
  •  
  •  
  •  
  •  

लमजुङ – बेँसीसहर नगरपालिकामा अलैँचीका पुराना बिरुवामा ढुसी लागेर सुक्न थालेसँगै किसानहरू चिन्तित भएका छन् ।

२५ रोपनी जग्गामा अलैँचीखेती गरिएको अलैँचीको बगान ढुसीले सुकेसँगै उत्पादनमा कमी आएको  स्थानीय कृषकहरुकाे भनाइ छ ।

खाँचेमा ७५ घरधुरीले ४५ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरेका छन् । अघिल्लाे वर्षमा मात्र १ सय ५० क्विन्टल अलैँची उत्पादन भएको यो क्षेत्रमा चालू वर्षमा १२ क्विन्टल अलैँची उत्पादन भएको स्थानीय कृषक रमेश तामाङले जानकारी दिएका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!