कृषि प्रदर्शनी तथा कृषक मेलाको उद्घाटन नेकपा अध्यक्ष प्रचण्डले गर्ने

  • 204
  •  
  •  
  •  
  •  
  •  
    204
    Shares

चितवन – चितवनको रामपुरमा हुने कृषि प्रदर्शनी तथा कृषक मेलाको उदघाटन नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने भएको छ ।

विश्वविद्यालयको १० औं बार्षिकोत्सवको अवसरमा आयेजना हुन लागेको मेला जेठ ३२ गतेदेखि असार ३ गतेसम्म चल्नेछ । मेलामा फुल, आइटी, एग्रोभेट, फार्म मेसिनेरी, कृषि औजार तथा प्रविधि, विभिन्न संघ संस्था तथा बित्तिय संस्था र खानाका गरी ६० स्टल रहने आयोजकले जनाएको छ ।

मेलामा प्रवेश निशुल्क गरिएको छ । असार ३ गते सकिने मेलाको प्रदेश नम्बर ३ का भुमि व्यवस्था तथा कषि सहकारी मन्त्री दावादोर्जे लामाले गर्नुहुनेछ ।


  • 204
  •  
  •  
  •  
  •  
  •  
    204
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here