इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने भएकाे छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोडरबीच शिष्टाचार भेटवार्तामा यस्ताे सहमति भएकाे हा राजदूत गोडर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय गएका थिए। उनीहरूबीच दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ।
छलफलमा मन्त्री कुँवरलाई राजदूत गोडरले हिजो मात्रै इजरायल सरकारले थप एक हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका छन्। यसअघि सहायक कामदारको लागि नौ हजार ६९९ जनाले निवेदन दिएकोमा एक हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन्।
मन्त्री कुँवरले आगामी दिनमा पनि इजरायले नेपालका कृषि, पर्यटन, उद्योग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्न पनि अनुरोध गरे। उनले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकीकरणको कार्यविधि पारित गरेको जानकारी गराउँदै सहयोग गर्न आग्रह गरे। त्यस्तै, उनले छनोट भएका श्रमिकहरूलाई इजरायल लैजाने वातावरण बनाइ दिन समेत आग्रह गरे।
t3dtg4
xvjz6k
I’ve been exploring for a little bit for any high quality articles or blog posts on this sort of area . Exploring in Yahoo I at last stumbled upon this web site. Reading this information So i am happy to convey that I have a very good uncanny feeling I discovered exactly what I needed. I most certainly will make sure to don’t forget this web site and give it a look regularly.
I was very pleased to find this web-site.I wanted to thanks for your time for this wonderful read!! I definitely enjoying every little bit of it and I have you bookmarked to check out new stuff you blog post.
Regards for this post, I am a big big fan of this site would like to keep updated.
vw8zl2
6sps9i
Thanks on your marvelous posting! I genuinely enjoyed reading it, you might be a great author.I will make sure to bookmark your blog and will eventually come back down the road. I want to encourage you to ultimately continue your great writing, have a nice holiday weekend!
934cin
okefp3