बिहादी गाउँपालिकाले यो आर्थिक वर्षमा कृषिको क्षेत्रमा गरेका काम

पर्वत – गण्डकी प्रदेश पर्वत जिल्लाको दक्षिणी भेगमा रहेको विहादी गाउँपालिका संघीय संरचना पछि बनेको स्थानीय तह हो ।

यो स्थानीय निकायमा अहिले कमलप्रसाद भुुषालले नेतृत्व गर्नुभएको भुषालको नेतृत्वमा विहादी गाउँपालिकाले कृषि क्षेत्रमा गरेका कामहरु निम्नानुसार रहेका छन् ।

  • मिनिपावर टिलर तथा कुटानी पिसानी मिल ५० प्रतिशत अनुदानमा वितरण
  • कृषकको क्षमता अभिवृद्धिका लागि कृषकलाई तालिम, कृषि उत्पादन बढाउन प्लाष्टिक टनेल तथा प्लाष्टिकपोखरी वितरण
  • तीन वा सो भन्दा बढी प्लाष्टिक टनेल खेती गर्ने किसानलाइ समान ५– ५ हजार रुपैयाँ बरावरको मौरि घार वितरण 
  • किसानलाई व्यवसायिक बनाउन च्याउको बीउ तथा बर्षे फलफुलको विरुवा वितरण
  • व्यवसायिक पशुपालनका लागि भकारो सुुधार कार्यक्रम
  • कृषि उपजको किनबेचका लागि हाटबजार स्टल निर्माण

प्रतिक्रिया दिनुहोस

Leave a Reply