कुखुराको मासु खादा सचेत हुनुहोस, काठमाडौंमा नै भेटियो बर्डफ्लु

  •  
  •  
  •  
  •  
  •  
  •  

कृषि डेली -काठमाडौंक. तारकेश्वर नगरपालिका वडा नडा नं १ साङ्लेखोलामा बर्डफ्लु भेटिएको छ । व्यवसायीक रुपमा कुखुरा पाल्दै आएका कृषक दुर्गा वहादुर बुढाथोकी, डिना रोक्का पुन, होम वहादुर मल्ल, अर्जुनजंग बस्नेत, चन्द्र राना मगर लगाएतका किसाले पालेको कुखुरामा बर्डफ्लु भेटिएको हो ।

बर्डफ्लु भेटिएको पुष्टि भएपछि कुखुरा नष्ट गर्ने काम भैरहेको तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले जानकारी दिनुभयो । शनिबार ५ हजार कुखुरा नष्ट गरिएको छ भने बाँकी कुखुरा नष्ट गर्ने काम भैरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here