गाँजाको व्यवसायिक उत्पादनका लागि कानून बनाइने

काठमाडौं – सरकारले गाँजाको व्यवसायिक उत्पादनका लागि बजेटमा समावेश गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरे ।अहिलेसम्म गाँजको औषधोउपचार बाहेक व्यवसायिक उत्पादनका खेती गर्न नपाइने कानुनी व्यवस्था छ ।

गाँजालाई लागुऔषधको रुपमा प्रहरीले कारबाही समेत गर्दै आएको छ । यसपटक भने सरकारले बजेटमै गाँजाको खेती गरिनेबारे कानुनी व्यवस्था गर्ने उल्लेख गरकेो छ ।

5 COMMENTS

  1. Hi! I could have sworn I’ve been to this blog before but after reading through some of the post I realized it’s new to me. Anyhow, I’m definitely happy I found it and I’ll be book-marking and checking back frequently!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here