जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

काठमाडौँं - नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ । ‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब...

रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

काठमाडौं - धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर ९आइपिओ० निष्कासन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत्...

पर्यटक उद्योगको विकास गरी रोजगार प्रवद्र्धन गर्नुपर्ने : राष्ट्रपति भण्डारी

चितवन - राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन उद्योगको विकास गरी रोजगारी प्रवद्र्धन गर्र्नुपर्नेमा जोड दिनुभएको छ ।

एक वर्षभित्र काठमाडौँलाई मास्कमुक्त गर्नेछु : वातावरण मन्त्री पण्डित

काठमाडौँ -  वायु प्रदूषण र यसबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ...

अरुको लहलहैमा लागेर पशुपालन गर्दा घाटा हुन्छ

० अहिले नेपालको चरन तथा पशु आहारको अवस्था कस्तो छ ? पशुपालनको लागि चाहिने मुख्य चार वटा खम्बा मध्ये पशु आहारा पनि एक हो ।...

तरकारी खेतीमा अनुदान

कञ्चनपुर, फागुन । तरकारी खेतीमार्फत युवालाई स्वरोजगार बनाउका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले अनुदान रकम उपलब्ध गराएको छ ।

सुशासन कायम गरी समृिद्ध हासिल गर्छाैँ– मुख्यमन्त्री गद्दी

पर्सा - प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुशासनबिना प्रदेशको विकास र समृद्धि सम्भव नभएको बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघले आज...

तरकारीले जीवन फेर्दै

सुनसरी - तरकारी बालीको तुलनामा केराउबाट राम्रो आम्दानी हुनेहुदा सुनसरीको देवानगञ्ज–६ राजगञ्ज सिनुवारीका किसान केराउ खेतीतर्फ आकर्षित भएका छन् ।

छुर्पीको मूल्य घटेपछि किसान मर्कामा

इलाम  – इलाममा विगत केही महिना यता छुर्पीको मूल्य घटेपछि किसान मारमा परेका छन् । जापान, अमेरिकादगमयत अन्तर्राष्ट्रिय बजारमा निकासी हुने छुर्पीबाट मनग्गे आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्य घटेपछि मारमा परेका हुन् । 

तरकारी उत्पादनमा कमी

काभ्रे, - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा तरकारी उत्पादनमा गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशतले कमी आएको छ । 

ताजा समाचार