बाँझो खेतहरु यसरी बने लाखौं रुपैयाँ आर्जन र सयौंलाई रोजगार दिने थलो (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  

कुनै समय बाझै रहेका गाउँका पाँखा बारी यतीबेला हराभरा भएका छन । सुदुरपश्चिमको डडेल्धुराका गाउँघरका बाँझा खेतमा आलुको बीउ उत्पादनका लागि केही युवाको सक्रियतामा खेती गरिएको छ । जसका कारण गाउँका महिलाले रोगजार पाएका छन् ।

 


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here