उन्नत माछापालनका लागि निःशुल्क तालिम

काठमाडौं । घाम इनर्जी फाउन्डेसनको आयोजना तथा घाम पावर नेपालको सहकार्यमा निःशुल्क माछापालन तालिम हुने भएको छ । कात्तिक १० गने हुने सो तालिममा देशैभका इच्छुक किसानले सहभागिता जनाउन सक्ने छन् ।

व्यवसायिक माछापालन गर्न चाहने किसानलाई लक्षित गरी तालिमको आयोजना गर्न लागिएको संस्थाले जनाएको छ । तालिममा सहभागि हुनका लागि अनलाइन मार्फत नाम दर्ता गर्नु पर्नेछ ।
Fitness Nutrition Specialist primobolan dosages Fitness Instructor Course | Become a Gym Instructor – TRAINFITNESS
नाम दर्ताका लागि यो लिंकमा जानुहोला । https://forms.gle/CjgcSnzDa3LhDH498