कास्की । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले झण्डै दुई सय कृषि प्राविधिकका लागि दरखास्त आह्वान गरेको छ ।
आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ कृषि प्राविधिकका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।
स्वास्थ्य र कृषिका लागि भएको दरखास्त आह्वानमा सबैभन्दा धेरै स्वास्थ्यर्कीको विज्ञापन भएको छ ।
हेर्नुहोस विज्ञापन