लोकसेवा अन्र्तगत शाखा अधिकृतका लागि दिइने पहिलो पत्रका संभावित प्रश्नहरु ।
१. निम्न मध्येको व्यापारी वायु कहाँ पाइन्छ ?
युरोप माथि
केप अफ गुड
अयनमण्डल बीच र भुमध्य रेखामा
२. सुर्यको अवलोकन गर्न सकिने यन्त्रलाई के भनिन्छ ?
ह्ेलिस्कोप
टेलिस्कोप
टेलिगस्प
३. कुन जलवाययविक प्रदेशमा न्युनतम ताप भिन्नता भेटिन्छ ?
मनसुन
उष्ण
भुमध्य
४. तल उल्लिखित महासन्धीमा नेपाल पक्ष भएको छ ।
बाल अधिकार महासन्धीमा
महिला विरुद्ध हुने सबै भेदभाव उन्मुलन
माथि उल्लेखित सबै
५. one who owns, enjoys and controls anything as propert is a
- Lyric
- Ruler
- Possessor
- Politician
- उल्लेखित प्रश्नको उत्तर पहिला तपाइ समाधान गर्ने कोशिस गर्नुस । यसको उत्तर हामी आज साझ दिनेछौ । तपाइको उत्तर हामीलाई पठाउन पनि सक्नुहुनेछ । अथवा कमेन्ट बक्समा कमेन्ट गर्नुहोस ।
Comments are closed.