शाखा अधिकृतका लागि सम्भावित प्रश्न

  •  
  •  
  •  
  •  
  •  
  •  

लोकसेवा अन्र्तगत शाखा अधिकृतका लागि दिइने पहिलो पत्रका संभावित प्रश्नहरु ।

१. निम्न मध्येको व्यापारी वायु कहाँ पाइन्छ ?
युरोप माथि
केप अफ गुड
अयनमण्डल बीच र भुमध्य रेखामा

२. सुर्यको अवलोकन गर्न सकिने यन्त्रलाई के भनिन्छ ?
ह्ेलिस्कोप
टेलिस्कोप
टेलिगस्प

३. कुन जलवाययविक प्रदेशमा न्युनतम ताप भिन्नता भेटिन्छ ?
मनसुन
उष्ण
भुमध्य

४. तल उल्लिखित महासन्धीमा नेपाल पक्ष भएको छ ।
बाल अधिकार महासन्धीमा
महिला विरुद्ध हुने सबै भेदभाव उन्मुलन
माथि उल्लेखित सबै

५. one who owns, enjoys and controls anything as propert is a

  • Lyric
  • Ruler
  • Possessor
  • Politician
  • उल्लेखित प्रश्नको उत्तर पहिला तपाइ समाधान गर्ने कोशिस गर्नुस । यसको उत्तर हामी आज साझ दिनेछौ । तपाइको उत्तर हामीलाई पठाउन पनि सक्नुहुनेछ । अथवा कमेन्ट बक्समा कमेन्ट गर्नुहोस ।

  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!