‘तरुलमय’ कालीमाटी (फोटोफिचर)

कालिमाटी फलफूल तथा तरकारी बजार लगायत देशको विभिन्न ठाँउमा माघे संक्रान्तिको चहलपहलले तरुलको व्यापार बढेको छ ।

माघे संक्रान्तिमा तरुल खाने नेपाली संस्कारका कारण काठमाडौं उपत्यकाको मुख्य तरकारी बजारमा तरुलको ब्यापार बढेको हो ।

कालिमाटी तरकारी बजारमा हाल बन तरुल, निलो घर तरुल, सेतो तरुल, सिमल तरुत तथा अन्य विभिन्न प्रकारका तरुलहरु किनबेच भैरहेको छ ।  

4 COMMENTS

  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here