तरकारीको मूल्य दिन प्रतिदिन उकालो लाग्दै (मूल्य सूचीसहित)

काठमाडौं । केही समय यता उकालो लागेको तरकारीको मूल्य उकालो लागेको लाग्यै भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारले कात्तिक २३ गतेका लागि निकालेको तरकारीको मूल्य यस्तो रहेको छ ।

दैनिक खुद्रा मूल्य विवरण
कार्तिक  २३, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० १०० ९५
ठूलो गोलभेडा(भारतीय) केजी ९० १०० ९५
गोलभेडा सानो के.जी. ९० १०० ९५
गोलभेडा सानो(टनेल) के जी ११० १२० ११५
अालु रातो के.जी. ७० ८० ७५
आलु रातो(भारतीय) के जी ४५ ५० ४८
अालु सेतो के.जी. ५० ६० ५५
प्याज सुकेको के.जी. १४० १५० १४५
गाजर(लोकल) के.जी. १७० १८० १७५
बन्दा(लोकल) के.जी. ७० ८० ७५
काउली स्थानिय के.जी. ११० १२० ११५
मूला सेतो(लोकल) के.जी. ४० ५० ४५
सेतो मूला(हाइब्रीड) केजी ४० ५० ४५
भन्टा लाम्चो के.जी. ७० ८० ७५
भन्टा डल्लो के.जी. ७० ८० ७५
बोडी(तने) के.जी. १२० १३० १२५
मकै बोडी केजी ८० ९० ८५
मटरकोशा के.जी. १६० १७० १६५
घिउ सिमी(लोकल) के.जी. ९० १०० ९५
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९५
घिउ सिमी(राजमा) केजी १४० १५० १४५
तितो करेला के.जी. १०० ११० १०५
लौका के.जी. ८० ९० ८५
परवर(लोकल) के.जी. १०० ११० १०५
फर्सी पाकेको के.जी. ५० ६० ५५
हरियो फर्सी(डल्लो) केजी ७० ८० ७५
भिण्डी के.जी. १२० १३० १२५
सखरखण्ड के.जी. ८० ९० ८५
बरेला के.जी. ६० ७० ६५
पिंडालू के.जी. ८० ९० ८५
स्कूस के.जी. ३० ४० ३५
रायो साग के.जी. ६० ७० ६५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. १६० १७० १६५
तरुल के.जी. ७० ८० ७५
च्याउ(कन्य) के.जी. १९० २०० १९५
च्याउ(डल्ले) के जी ४१० ४२० ४१५
ब्रोकाउली के.जी. १५० १६० १५५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. १२० १३० १२५
सेलरी के.जी. २८० ३०० २९०
पार्सले के.जी. २८० ३०० २९०
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. २८० ३०० २९०
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. ६० ७० ६५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १८० २०० १९०
केरा दर्जन १०० ११० १०५
कागती के.जी. २४० २५० २४५
अनार के.जी. १८० २०० १९०
सुन्तला(नेपाली) के.जी. ११० १२० ११५
सुन्तला(भारतीय) केजी ११० १२० ११५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १८० २०० १९०
काक्रो(हाइब्रीड) के जी १२० १३० १२५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १३० १४० १३५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. २२० २३० २२५
खु्र्सानी सुकेको के.जी. ३८० ४०० ३९०
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. १७० १८० १७५
हरियो धनिया के.जी. २७० २८० २७५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३२० ३३० ३२५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here