यस्ताे ठाउँ जहाँ गरिन्छ कार खेती

दुनियाँमा यस्तो ठाउँ छ, जहाँ जमिनमा कारको खेती गरिन्छ र जमिनमा कार उम्रिएका हुन्छन् ।

 

 

अमेरिकाको नेवादा राज्यको गोल्डफिल्डमा बस्ने एकजना व्यक्तिले त्यहाँको पहाडि क्षेत्रमा कारको खेती सुरु गरेका छन् ।

पुराना गाडीहरुको प्रयोग यस्तो तरिकाले पनि गर्न सकिनेछ भन्ने कुराको अनौठो उदाहरण उनले दिएका छन् ।

सन् २०११ मा माइकल मार्क रिप्पी नामका व्यक्तिले कारको अनौठो खेती गरिरहेका हुन् ।केड सार्ग नामका व्यक्तिे रिप्पीको उक्त सिर्जनशील आइडियालाई नयाँ उडान दिए ।

 

रिप्पी र सार्ग मिलेर उक्त अनौठो ठाउँलाई द इन्टरनेशनल कार फरेस्ट अफ द लास्ट चर्च नाम दिइएको छ । उक्त कार जंगलमा साना तिना कारका साथै ठूलो ट्रकहरु पनि छन् । त्याहाँ ४० भन्दा धेरै कारहरु रहेका छन् । गाडेको वा उम्रिएको जस्तो गरी त्याहाँ गाडीहरु जमिनमा धसिएका छन् ।गाडीहरु उम्रिएका जस्ता दृश्य निकै अनौठो देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here