नेपालको सबैभन्दा ठुलो दरबार कुन हो?
↪सिँहदरबार
🔵टाईको प्रचलन कुन देशबाट आएको हो?
↪फ्रान्स
🔵➡ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो?
↪चीन
🔵➡कुन देशमा लामखुट्टे पाइदैन्?
↪फ्रान्स
🔵➡विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो?
↪स्वीडेन
🔵➡कुन देशमा अखबार कपडामा छापिन्छ?
↪स्पेन
🔵➡कुन देशको राष्ट्रिय गान छैन्?
↪स्वीट्जरल्याण्ड
🔵➡कुन देशमा सर्प पाईदैन्?
↪आईस्ल्याण्ड
🔵दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो?
↪इजिप्ट
🔵➡कुन देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा दिइन्छ?
↪स्वीडेन
🔵➡सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो?
↪चीन. ©-khadak rawat – खडक रावत
🔵➡विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो?
↪चीन
🔵➡विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो?
↪मेक्सिको
🔵➡विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो?
↪भारत
🔵➡सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो?
↪अफगानिस्थान
🔵➡सबैभन्दा बढि मतदाता भएको देश कुन हो?
↪भारत
🔵➡ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो?
↪नेदरल्याण्ड
🔵➡सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो?
↪भारत
🔵➡पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद कहाँबाट भएको हो?
↪फ्रान्स
🔵➡विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो?
↪भारत
🔵➡विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो?
↪बङ्गलादेश
🔵➡विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन हो?
↪भारत
🔵➡विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो?
↪जर्मनी
🔵➡०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो?
↪भारत
🔵➡संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ?
↪ताइवान
©-khadak rawat – खडक रावत
🔵➡विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो?
↪भारत
🔵➡बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो?
↪जापान
🔵➡विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो?
↪भारत
🔵➡विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो?
↪ब्राजिल
🔵➡विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो?
↪भारत
🔵➡एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ?
↪१२ वटा
🔵➡च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
↪ दोलखा
🔵➡दीपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ?
↪ईलाम
🔵➡ विस्वको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ?
↪स्यान्बोचे बिमानस्थल (सोलुखुम्बु )
🔵➡नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?
↪फुजुङ
🔵➡ शंकरआचार्य द्वार कहाँ रहेको छ ?
↪ विरगन्ज
🔵➡नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ?
↪ मकै
🔵➡ दोभान चौर कुन जिल्लाको नाम हो ?
↪ सुर्खेत
🔵➡ सिक्टा सिचाइ आयोजना कुन जिल्लामा सन्चालित छ ?
↪बाके
🔵➡ईलाम डाँडा नामक झरना कुन जिल्लामा पर्दछ ?
↪ताप्लेजुङ्
🔵➡ नेपालको भित्री मधेशमा कती वटा जिल्ला पर्दछन ?
↪७
🔵➡नयाँ मुलुक भन्नाले कुन कुन जिल्ला लाई चिनिन्छ ?
↪ बाँके,बर्दिया , कैलाली, कंचनपुर
🔵➡ नेपालमा बग्ने महाकाली नदी लाई भारतमा पुगेपछी के भनिन्छ ?
↪ शारदा
🔵➡ देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?
↪सुर्खेत
🔵➡ नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्र घोषणा गरिएको छ ?
↪५
🔵➡ खोकना के का लागि प्रसिद्द छ ?
↪तेल
🔵➡ नेपालले भारतका कती वटा प्रान्तमा छोएको छ ?
↪५ (सिक्किम,पस्चिमबंगाल ,बिहार उत्तर प्रदेश र उत्तराखन्ड )
🔵➡सप्त गण्डकीको सबैभन्दा सानो सहायक नदी कुन हो ?
↪त्रिसुली