काठमाडौं – सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय बनाउने निर्णय गरेको हो ।
संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि भागबण्डा मिलाउनकै लागि मन्त्रालय फुटाइएको हो । अहिले २० वटा मन्त्रालय रहेकोमा भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालय थपिएसँगै मन्त्रालयको संख्या २१ पुगेको छ ।
केपी शर्मा ओली नै प्रधानमन्त्री भएका बेला सत्ता साझेदारहरुलाई मन्त्री पद मिलान गर्नका लागि कृषि विकास मन्त्रालय विभाजन गरी कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालय बनाइएको थियो ।
मन्त्रालय विभाजन पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी चक्रपाणी खनालले लिने तयारी भएकाे बताइएकाे छ । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी भने स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी पद्मा अर्याललाई दिने भन्ने तयारी भैरहेकाे स्राेतले जनाएकाे छ ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय सदस्य तथा कपिलवस्तु क्षेत्र नं.–१ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य चक्रपाणि खनालले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्दै अाएका थिए ।
Figure 3 Hazard Ratio HR and 95 Confidence Interval CI of Dementia, Mortality, and Dementia Mortality as Combined Outcome for Each Possible Dichotomous Categorization of Antihypertensive Classes in the Study how to buy priligy as a child
buy priligy online safe Active ingredient phenytoin sodium
DNA tests of MRSA infected wounds reveal that 80 percent contain bacteria from the person s own nasal passages buy cheap cytotec prices Wow Thanks to the almost 40 donors who poured in almost 5, 000 at the end of the year HR closed out 2020 strong