जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु
काठमाडौँं - नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ ।
‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब...
रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै
काठमाडौं - धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर ९आइपिओ० निष्कासन हुने भएको छ ।
रसुवागढी र साञ्जेन जलविद्युत्...
अबदेखि सबै काराेबार सि–आश्वा प्रणालीबाट
काठमाडौँं - धितोपत्र सार्वजनिक निष्काशन प्रणालीलाई थप व्यवस्थित र सर्वसूलभ बनाउन सिडिएस एण्ड क्लियरिङ लिले शुक्रबारदेखि केन्द्रीकृत आश्वा प्रणाली ९सि–आश्वा० प्रणाली लागू गरिने जनाएको...
अदुवा भण्डारण गर्ने नयाँ प्रविधि
सल्यान – सल्यानको कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको छ ।
अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २०...
सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन
काठमाडौँ - विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् ।
नेपाल धितोपत्र बोर्डमा दिइएको...