नेपालगञ्जमा खाद्य मेला
नेपालगञ्ज
पश्चिम नेपालमा पाइने खाद्यवस्तुका बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा आजदेखि ‘खाद्य मेला २०७५’ सञ्चालन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा...
दुग्ध वितरण आयोजनाको क्षमतामा सुधार
हेटौँडा:
सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाले गुणस्तरीय दुग्ध पदार्थको उत्पादन तथा बिक्रीवितणका लागि उत्पादन क्षमताको विस्तार एवं सुधार प्रक्रिया अगाडि...
बाह्र करोड लागतमा दुग्ध उद्योग
सुर्खेत:
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र...
मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक – मन्त्री...
काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेकाे बताएका छन् ।
युवालाई स्वरोजगार बनाउने योजनामा बैंक बाधक
काठमाडौं – सरकारले युवालाई स्वरोजार बनाउन ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बैंकले कार्यान्वयन गर्न मानेका छैनन् ।
राष्ट्रिय युवा परिषद्ले आज...
सुन्तला बिक्रिको लागी बजारको अभाव
डोटी
डोटीमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला बढेकामा खुशी भएका यहाँका ग्रामीण क्षेत्रका किसान बजार नपाउने भएपछि चिन्तित...
विराट एक्स्पोमा बीस करोडको कारोवार हुने अनुमान
मोरङ -
मोरङ व्यापार सङ्घ विराटनगरले विराट ट्रेड एक्स्पो–२०१८ को लगभग तयारी पूरा भएको जनाएको छ । प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको...
राष्ट्रिय वाणिज्य बैंकको आह्वान: प्रमाणपत्र धितोमा कर्जा
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका अन्य ६ प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई आह्वान गरेको छ । सहुलियतपूर्ण कर्जा प्रक्रियाका...
सुन्तला जोन क्षेत्रमा रोगको प्रकोप:सुन्तला एकादेशको कथा बन्ला भन्ने डर
पोखरा-
विगतमा बोटमा लटरम्म फल्ने पहेँलपुर बनेका सुन्तला टिप्ने हात यतिखेरको चिसो मौसममा तिनै सुन्तलाका दाउराले सेकाउनु यहाँका कृषकको दैनिकी बनेको छ । कास्कीको पोखरा...
आधुनिक प्रविधि भित्र्याउने सम्झौता
काठमणडौँ,
नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे सम्झौता...