पर्यटन विकासका लागि प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना
उदयपुर,
चैत ५ – प्याराल्गाइडिङको माध्यमबाट १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउनका लागि उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम प्रशिक्षण...
हरित शहर बनाउन एक घर एक बनस्पती
तेह्रथुम,
चैत ४ – तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारलाई हरित शहरको रुपमा निर्माण गर्न भन्दै स्थानीयबासीले अभियान सुरु गरेका छन् । शुक्रबारे बजारको शान्ति...
पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा
भक्तपुर
चैत ३ – भक्तपुर आउने पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा सुरु भएको छ । भक्तपुर पर्यटन विकास समिति र डा इवामुरा अस्पतालबीच आज सोसम्बन्धी...
‘नेपालको अार्थिक सम्वृद्धिको अाधार पर्यटन उद्योग’
टोकियो—नेपालको आर्थिक सम्वृद्धिका लागि पर्यटन व्यवसाय प्रभावकारी माध्यम भएको निष्कर्ष सम्बन्धित क्षेत्रका विज्ञहरुले निकालेका छन्।सुदुरपश्चिमेली नेपाली समाज जापानद्वारा आइतबार टोकियोको इचिगाया स्थित जाईका केन्द्रमा...
इलामबाट ७२ करोड भन्दा बढी दूग्धजन्य पदार्थको निर्यात
इलाम – इलाममा यो वर्ष ७२ करोडभन्दा बढीको दूग्धजन्य पदार्थ निर्यात भएको छ । जिल्ला पशु सेवा कार्यलय इलामले दिएको तथ्याङ्क अनुसार जिल्लाबाट यस...
उत्कृष्ट चार अलैँची कृषक पुरस्कृत
पाँचथर – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अलैँची जोन कार्यकाक्रममा फालेलुङ गाउँपालिकाका चारजना अलैँची कृषक पुरस्कृत भएका छन् ।
उनीहरु उत्कृष्ट किसानका रुपमा पुरस्कृत भएका...
फोहर व्यवस्थापनका लागि क्याम्पससँग सहकार्य
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनका लागि घरदैलो कार्यक्रम शुरु गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले बुद्धनगरमा रहेको कादम्बरी क्याम्पससँग सहकार्य गरी चार दिनदेखि...
वातावरणीय कानून पालना नगर्ने ११ संस्थालाई कारबाही
काठमाडौँ - जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका विभिन्न ११ संस्थालाई कारबाही...
महिलाहरुको कृषक समुहलाई प्रबासबाट युवाहरूको आर्थिक सहयोग
सल्यान – ‘हामी नयाँ युवाहरूको सोच,कृषिमा आर्थिक उन्नतिको खोज,’ भन्ने नाराका साथ कपुरकोटका महिलाहरुले समुह मार्फत तरकारी खेती गर्ने भएका छन । साबिकको सिनबाङ...
सूर्यमुखीफूलको खेतीमा कृषकको बढ्दो आकर्षण
पाल्पा - पाल्पा बगनासकाली गाउँपालिकाका कृषक यतिखेर सूर्यमुखीफूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।
सिँचाइका लागि पानी कम लाग्ने र बाँझिएका जमिनमा सूर्यमुखीफूल लगाएर राम्रो...