कर्णालीमा व्यावसायिक फलफूल खेती
मध्य र सुदूर पश्चिमका जुम्ला, मुगु, मुस्ताङ, बझाङ, कालिकोट, हुम्लासहितका जिल्लाहरूमा पछिल्ला केही वर्षयता व्यावसायिक स्याउ खेती फस्टाउँदै गएको छ ।विगत लामो समयदेखि कर्णालीको...
जडिबुटीमा सरकारकाे ध्यान गएन
केही समय अगाडि भारतीय योगगुरु रामदेव बारा जिल्लामा सुरु गरिएको पतंञ्जलीको जडिबुटि उत्पादन गर्ने कम्पनी सुरु गर्न नेपाल आए । निकै तामझाम गरी गरिएको...
गुगलबाटै व्यवसायिक तरकारी खेती
पाँचथर - पाँचथरको फिदिमबाट प्रशारण हुने एक स्थानीय एफएममा काम गरेका सिकुम थाम्सुहाङलाई एफएमको कमाइ पुग्दो भएन । एफएफमा तीनवर्षसम्म प्राविधिक प्रमुखको जिम्मेवारी सम्हालेका...
प्लाष्टिक घर (टनेल) भित्र तरकारी खेती
काठमाडाैं - बाह्रै महिना तरकारी उत्पादन गर्न हावापानी तथा वातावरण्ीाय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउनु पर्दछ । यसका लागि प्लाष्टिक घर...
मकै खेतीमा किसानको आकर्षण
विराटनगर–अनुदान पाइने भएपछि मोरङका किसान मकै खेतिमा आकर्षित हुन थालेका छन्। उन्नत बीउ र कृषि यन्त्रमा अनुदानले किसानलाई मकै खेतिमा आकर्षित गरेको हो। मोरङको...
ताेरी खेति संगै माैरी पालन व्यवसाय गर्दे किसान !!
माेरङ - माेरङकाे तराई भेगमा यस समयमा सबै काे खेत बारीमा ढकमक ताेरीका पहेँलाै फुल फुल्ने समय भएको छ । त्यहि समय पारेर अहिले...
कृषि सामग्री वितरण
पाँचथर- फिदिम नगरपालिकाले कृषकलाई १४ वटा मिनीटिलर वितरण गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बुधबार ती मिनीटिलर वितरण गरिएको हो ।...
जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु
काठमाडौँं - नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ ।
‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब...
रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै
काठमाडौं - धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर ९आइपिओ० निष्कासन हुने भएको छ ।
रसुवागढी र साञ्जेन जलविद्युत्...
पर्यटक उद्योगको विकास गरी रोजगार प्रवद्र्धन गर्नुपर्ने : राष्ट्रपति भण्डारी
चितवन - राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन उद्योगको विकास गरी रोजगारी प्रवद्र्धन गर्र्नुपर्नेमा जोड दिनुभएको छ ।