बीउ अभावले आलु उत्पादन कार्यक्रम रोकियो
गोरखा। गोरखामा किसानको आर्थिक आयआर्जन वृद्धिका लागि करिब रु डेढ करोड बजेट विनियोजन भएर आएको ‘समुदायस्तरमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम’ रोकिएको छ ।...
चीनमा एउटै गाँजबाट दुई पटक धान उत्पादन
पूर्वी चीनको जियाङ्सी प्रान्तका किसानले काटेको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन् । रेटुन विधि अपनाएर एक पटक रोपेको धानबाट २ पटक...
रोगले सुन्तला सखाप पारेपछि तरकारी खेती गर्दै किसान
चितवन । चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लाखौँ रुपैयाँको सुन्तला बिक्री...
मुस्ताङमा यो वर्ष स्याउ उत्पादन बढ्यो, ५० करोडको निकासी
मुस्ताङ । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये...
९ महिनामा भारत र इण्डोनेसियाबाट ५२ करोडको गोलभेँडा आयात
काठमाडौं । चालू आर्थिक वर्ष २०७८–७९ मा विदेशबाट ५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि चैत महिनासम्मको...
एउटै वडाबाट चार करोडको सुन्तला विक्री
तनहुँ । शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतको परिवारले गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट लगाएको छ । कोदो मकै फल्ने बारीमा लगाइएको...
झापा केरामा आत्मनिर्भर, वार्षिक ३७ हजार टन उत्पादन
झापा । केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञानकेन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामासमेत निर्यात हुन थालेको छ ।
कृषि...
सरकारी उदासिनताले सुदूरपश्चिमका किसान न्यूनतमको आधा मूल्यमा धान बेच्न बाध्य
धनगढी । सरकारले समयमा धान खरिद नगर्दा सुदूरपश्चिमका किसानले सस्तो मूल्यमा धान बेच्न बाध्य भएका छन् । कार्तिक पहिलो साता परेको अविरल वर्षाका कारण...
बेमौसमी झरीले सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट
बेमौसमी वर्षाले तीनवटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी...
कोभिडपछि अण्डा उत्पादनमा आधाले कम, मूल्य अहिलेसम्मकै उच्च
नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर भएको मुलुक हो । चितवनलाई पोल्ट्रीजन्य उत्पादनमा अग्रणी जिल्लाका रूपमा लिइन्छ । कोरोना महामारीपछि भने अण्डाको उत्पादनमा...