एजेन्सी – अन्तराष्टिय निकाय इन्टन्र्याश्रलका अनुसार विश्रमा सबैभन्दा धेरै अण्डा खपत गर्ने देश मेक्सिको हो । मेक्सिकोमा प्रतिवर्ष एकजनाले ३ सय ५२ वटा अण्डा खाने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
त्यस्तै विश्रवको दोस्रो धेरै अण्डा खपत गर्ने देश मलेशिया हो । मलेशियामा प्रतिवर्ष एकजनाले ३ सय ४२ वटा अण्डा खपत गर्ने गर्छन । त्यस्तै धेरै अण्डा खपत हुने देशको तेस्रो नम्बरमा जापान रहेको छ ।
जापानमा हरेक वर्ष एकजनाले ३ सय २९ वटा अण्डा खपत गर्ने गर्छन । त्यस्तै गरी रुसमा २ सय ८५। अर्जेन्टिनामा २ सय ५६, चीनमा २ सय ५छ, अमेरिकामा २ सय ५२ र डेनमार्कमा प्रतिवर्ष एकजना व्यक्तिले २ सय ४५ वटा खाने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
यो स्वास्थ्यका हिसावले निकै खतरानाक मानिने तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्यका हिसावले सातामा दुईवटा मात्र अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक हुने तथ्यांकले देखाएको छ । बीबीसी