लाेकसेवा तयारीका महत्वपूर्ण सामान्यज्ञान पश्न उत्तर

नेपालको सबैभन्दा ठुलो दरबार कुन हो?
सिँहदरबार

🔵टाईको प्रचलन कुन देशबाट आएको हो?
फ्रान्स

🔵ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो?
चीन

🔵कुन देशमा लामखुट्टे पाइदैन्?
फ्रान्स

🔵विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो?
स्वीडेन

🔵कुन देशमा अखबार कपडामा छापिन्छ?
स्पेन

🔵कुन देशको राष्ट्रिय गान छैन्?
स्वीट्जरल्याण्ड

🔵कुन देशमा सर्प पाईदैन्?
आईस्ल्याण्ड

🔵दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो?
इजिप्ट

🔵कुन देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा दिइन्छ?
स्वीडेन

🔵सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो?
चीन. ©-khadak rawat – खडक रावत

🔵विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो?
चीन

🔵विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो?
मेक्सिको

🔵विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो?
भारत

🔵सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो?
अफगानिस्थान

🔵सबैभन्दा बढि मतदाता भएको देश कुन हो?
भारत

🔵ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो?
नेदरल्याण्ड

🔵सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो?
भारत

🔵पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद कहाँबाट भएको हो?
फ्रान्स

🔵विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो?
भारत

🔵विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो?
बङ्गलादेश

🔵विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन हो?
भारत

🔵विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो?
जर्मनी

🔵०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो?
भारत

🔵संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ?
ताइवान
©-khadak rawat – खडक रावत

🔵विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो?
भारत

🔵बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो?
जापान

🔵विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो?
भारत

🔵विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो?
ब्राजिल

🔵विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो?
भारत

🔵एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ?
१२ वटा

🔵च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
 दोलखा

🔵दीपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ?
ईलाम

🔵 विस्वको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ?
स्यान्बोचे बिमानस्थल (सोलुखुम्बु )

🔵नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?
फुजुङ

🔵 शंकरआचार्य द्वार कहाँ रहेको छ ?
 विरगन्ज

🔵नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ?
 मकै

🔵 दोभान चौर कुन जिल्लाको नाम हो ?
 सुर्खेत

🔵 सिक्टा सिचाइ आयोजना कुन जिल्लामा सन्चालित छ ?
बाके

🔵ईलाम डाँडा नामक झरना कुन जिल्लामा पर्दछ ?
ताप्लेजुङ्

🔵 नेपालको भित्री मधेशमा कती वटा जिल्ला पर्दछन ?

🔵नयाँ मुलुक भन्नाले कुन कुन जिल्ला लाई चिनिन्छ ?
 बाँके,बर्दिया , कैलाली, कंचनपुर

🔵 नेपालमा बग्ने महाकाली नदी लाई भारतमा पुगेपछी के भनिन्छ ?
 शारदा

🔵 देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?
सुर्खेत

🔵 नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्र घोषणा गरिएको छ ?

🔵 खोकना के का लागि प्रसिद्द छ ?
तेल

🔵 नेपालले भारतका कती वटा प्रान्तमा छोएको छ ?
५ (सिक्किम,पस्चिमबंगाल ,बिहार उत्तर प्रदेश र उत्तराखन्ड )

🔵सप्त गण्डकीको सबैभन्दा सानो सहायक नदी कुन हो ?
त्रिसुली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here