काठमाडौं –
वर्षायामको सुरु भएसँगै किसान लाई यतिबेला धानको बीउ राख्ने चटारो छ । अहिले असार साउने झरिमा मानो लगाइ मुरी उब्जाउने र यस्ले वर्ष भरी नै पुर्याउनु पर्ने भएकोले र धान बाली नेपाल को प्रमुख खाद्यान्न बालि भएकोले पनि किसानले विशेष रुपमा ध्यान दिने गर्दछ्न तर उपयुक्त पद्धति र बिधि नअपनाउने कारणले गर्दा धेरै किसानलाई रोप्ने बेलामा बिउको हाहाकार पनि त्यतिकै मात्रामा हुने गर्द्छ । यसै कुरा लाइ ध्यानमा राखी आज हामिले धानको बीउ राख्ने बिधिको बारेमा संक्षिप्त्त मा जानकारी दिने प्रयास गरेका छौ ।
धानको बीउ राख्ने अहिलेसम्म ४ प्रकारका तरिका बिधिहरु छ्न तर नेपालमा हिले बीउ र धुले बीउ नै बढी प्रचलित छन । ती तरिकाहरु को यहाँ छोटकरी मा उल्लेख गरिएको छ।
१. हिले बीउ
२. धुले बीउ
३. ड्यापोग बिधि
४. मोडिफाइड ड्यापोग बिधि
१.धुले बिउ राख्ने तरिका स् जहाँ सिचाइ को सुविधा हुदैन र आकाडको पानी मा निर्भर पर्नु पर्दछ त्यस्तो ठाउमा धुले बीउ राख्ने चलन हुन्छ ।
बिउको मात्रा ( ५० केजी प्रति ५०० बर्ग मिटर क्षेत्रफल को लागि , जस्ले १ हेक्टर को लागि रोप्न पुग्दछ।
माटो लाइ एकनास को हुने गरि जोत्ने । बिउ राख्ने नर्सरी को जमीन लाई १।२५ मिटर चौडाइ हुने गरि बाड्नु पर्छ । र लम्बाइ चाहिँ आवश्यकता अनुसार बनाउने ।सामान्यतया ८(१० मिटर गर्न सकिन्छ । जसले गर्दा बिउ छर्न, रासायनिक पदार्थ राख्न ,सिचाइ आदि को लागि सजिलो हुन्छ । ( बीउ छरेको २/१० दिन सम्म १ केजी एमोनिअएम सल्फेट अथवा ५ केजी युरिया लाई प्रत्येक १०० बर्ग मिटर मा टप ड्रेसिङ छर्नु पर्दछ ।
यदि नाइट्रोजन को कमि महशुस भएको खण्ड मा ०.३/०.६ केजी युरिया लाई प्रत्येक १०० बर्ग मिटर मा टप ड्रेसिङ गर्नु पर्द्छ।
यदि जिन्क को कमि देखीएमा २ पटक जिन्क सल्फेट ९ १ हेक्टर को लागि ५ केजी जिन्क सल्फेट र २।५ केजी क्याल्सियम हाइड्रोअक्साइड
१००० लिटर पानी मा घोलेर स्प्रे गर्न सकिन्छ । ० बीउ छरेको पहिलोपटक दस दिन पछी र दोस्रोपटक २० दिन पछी प्रयोग गर्ने सकिन्छ ।
बीउ छरिसकेपछी हलुका मात्रामा माटोले पुर्नु पर्दछ। जसले गर्दा बीउ किरा तथा चराले खान बाट बचाउन सकिन्छ ।
नर्सरी मा बीउ छरेको २०(२५ दिनपछि रोप्नको लागी तयार हुन्छ। बिउ काड्ने बेलामा ३(५ दिन पहिला सिचाइ दिनुपर्छ जस्ले गर्दा बीउ काढ्न सजिलो हुन्छ र बिरुवाको नोक्सानी कम हुन्छ ।
सामान्यतया लगाएको बिउ जति काढेर धेरै दिन सम्म राखेको प्रयोग गर्ने गरिन्छ तर त्योभन्दा काढेको २४ घन्टा भित्र नै रोप्नुपर्दछ।
२. हिले बीउ राख्ने तरिका
बर्खा को समय मा माटो मा प्रयाप्त चिस्यान भएको अबस्थामा र सिचाइ को राम्रो सुविधा हुने ठाउँ मा हिले बीउ राख्ने गरिन्छ।
कसरी राख्ने त हिले बीउ :
सबैभन्दा पहिला माटो लाई प्रयाप्त सिचाइ गरि ३ देखी ४ पटक सम्म राम्रोसँग हिल्याएर खनजोत गर्नुपर्छ । खनजोत गरेको १/२ दिनपछि नर्सरी को क्षेत्रफल लाई १- १.५ मिटर को चौडाइ र ८ – १० मिटर को लम्बाइ मा बिभाजन गरेर बिउ छर्नु पर्दछ ।
मल र बिउको मात्रा – धुले बिउमा जस्तै । तर हिले बिउ राख्नु पुर्ब बीउ लाई २४ घन्टा भिजाउनुपर्द्छ र त्यस लाई ३६- ४८ घन्टा सम्म इन्कुबेसन गर्नु उपयुुक्त हुन्छ।
बीउ राखिसकेपछि लगातार ५ दिनसम्म लगभग ५ सेमी को उचाई सम्म हुने गरि बिउको नर्सरी लाई भिजाउनु पर्दछ । कहिलेकाही बडी पानी परेको खण्डमा बीउ राखेको १ हप्ता मा आवश्यकता अनुसार पानीको सतह घटाउनु पर्दछ । धुले बिउ जस्तै २१-२५ दिन छिटो हुने जात को लागि र ३०-३५ दिनपछि ढिलो हुने जात को बीउ काढ्ने समय हुन्छ।
३. ड्यापोग विधि
यो बीउ राख्ने प्रबिधी नेपाल मा फिलिपिन्स बाट भित्रीएको हो र नेपालमा केहि रिसर्च स्टेसनहरुले मात्रै यो प्रबिधी लाइ अबलम्बन गरेको पाइन्छ ।
कसरी राख्ने यश बिधि बाट बीउ
यो विधीमा धानको बीउ लाई पोलिथिन सिट मा अथवा सिमेन्टको फ्लोर मा अथवा स्टिल को ट्रे मा अथवा केरा को पात मा लगाइएको हुन्छ । सबैभन्दा पहिला ब्याड को सतह लाई लाई ४ देखि ५ सेमी को उचाई हुनेगरी निर्माण गर्नु पर्दछ। ब्याड को भाग लाई केरा को डाठ ले घेर्नु पर्द्छ । जसले गर्दा पानी छर्किदा बीउ बगेर जाने सम्भावना कम हुन्छ । त्यस पछी इन्कुबेसन गरेको बिउलाइ ब्याडमा छर्नुपर्दछ ।
बिउको मात्रा – ५० केजी र ४० बर्ग मिटर जसले १ हेक्टर मा रोप्नको लागि पुग्दछ।
बीउ राखीसकेपछि दिनको तीनपटक पानी छम्किनुपर्दछ । चार दिनपछि पानीको सतह १ सेमी कायम राखी राख्नुपर्दछ। बीउ राखेको १२-१४ दिनमा रोप्नको लागि तयार हुन्छ।
४.मोडिफाइड ड्यापोग
यो बिधि नेपाल मा खासै प्रयोगमा ल्याइएको छैन ।
where can i buy priligy online safely Most data on the lasting results of anabolic steroids in human beings come from situation records instead of formal epidemiological research studies
Maternal antibodies decline to undetectable concentrations by 4 to 6 weeks of age; kittens infected in the postnatal period become seropositive at 8 to 14 weeks of age priligy and cialis together
Finally, myeloid cells transdifferentiate into or fuse with distal arteriole SMCs during hypoxia, and Pdgfb deletion in myeloid cells attenuates pathological muscularization cytotec tablets for
eurax aciclovir cream lloyds pharmacy Гў If I am a healthy senior who doesnГў t go to the doctor much and am comfortable with working with a network of doctors and providers, then a Medicare Advantage plan might be an advantage, Гў said Paula Muschler, operations manager for Allsup Medicare Advisor, a Medicare plan selection service where can i buy cytotec without rx Then I remembered this site and decided it was time to come back and talk to ladies in the same predicament