सुदूरपश्चिममा ‘व्यावसायिक कृषिका लागि शून्य ब्याजदरमा ऋण’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

‘व्यावसायिक कृषिका लागि शून्य ब्याजदरमा ऋण’ कार्यक्रमको घोषणा गरेको सरकारले कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रदेश सरकार कृषकको सहयोगी, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियान, एक स्थानीय तह एक कृषक पाठशालालगायतका कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

1 COMMENT

  1. 142 One pharmacologic attempt to modify antioxidant status in patients with diabetic nephropathy showed no effect on proteinuria, despite increased circulating antioxidant levels [url=https://fastpriligy.top/]can you buy priligy over the counter[/url] HeГў s hungrier than heГў s ever been and you canГў t understate how much he wants to compete and do well

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here