लोकसेवा अन्र्तगत शाखा अधिकृतका लागि दिइने पहिलो पत्रका संभावित प्रश्नको उत्तर केही थप प्रश्न पनि ।
१. व्यापारी वायु अयनमण्डल बीच र भुमध्य रेखामा पाइन्छ ।
२. सुर्यको अवलोकन गर्न सकिने यन्त्रलाई टेलिस्कोप भनिन्छ ।
३. उष्ण जलवाययविक प्रदेशमा न्युनतम ताप भिन्नता भेटिन्छ ।
४. तल उल्लिखित महासन्धीमा नेपाल पक्ष भएको छ ।
बाल अधिकार महासन्धीमा
महिला विरुद्ध हुने सबै भेदभाव उन्मुलन
माथि उल्लेखित सबै
अब प्रथमपत्रका लागि केही प्रश्न ।
१. फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाको राजा को थीए ?
लुई १६ औं
लुई १३ औं
लुई १४ औं
२. म्याग्नाकार्टामा कतीवटा धारा रहेका छन ?
६३
५२
५८
३.औद्योगिक कान्तिको सुरुवात कुन क्षेत्रबाट भएको हो ?
कृषि
कपडा
व्यापार
४. अमेरिकी स्वतन्त्रता संग्रामको अन्त्य कहिले भएको थियो ?
सन १७८९
सन १७१७ अक्टोबर २४
सन १९१८ जनवरी २
५.अमेरिकाका प्रथम राष्टपति को हुन ?
जर्ज वासिङटन
अब्राहिम लिङकन
जर्ज प्रथम
जेम्स गेरफिल्ड
अाफ्नो परीक्षा आफै लिनुहोस । उत्तर बिहीबार िबहान दिनेछाै ।