पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँ महोत्सवमा सहभागी हुनुभएको छ ।
उहाँ गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङ ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाई गर्न पुग्नुभएको हो ।
उहाँले रोपाईँमा सहभागि भएका अन्य किसान सँगै जोत्ने कामदेखि बाउँसे र रोपाईँको पनि काम गर्नुभएको छ ।
सबै तस्विर भट्टराईको सामाजिक सञ्जालबाट