देशैभरी भएको बर्षाले किसानलाई राहत

MINOLTA DIGITAL CAMERA

काठमाडौं । शुक्रबार देशैभरी भएको बर्षाले किसानलाई राहात मिलेको छ । आलु, फापर, जँहु जस्ता कृषिबाली लगाएका किसानलाई यो बर्षाले फाइदा पुगेको कृषि विज्ञले बताएका छन् ।

“कुनै पनि कृषि उपज उम्रिनेबित्तिकै औषधि छर्दा माटोलाई समेत असर गर्छ तर उपज लगाएपछि पानी परेर उम्रिएपछि घाम लागेमा रोग समेत नलाग्ने विज्ञ बताउँछन ।” लसुन प्याज, काउली, बन्दालगायत तरकारी खेतीलाई पनि यो बर्षाले निकै राम्रो हुने विज्ञको भनाई छ ।