सरकारले घटायो कृषि क्षेत्रको बजेट

काठमाडौं – सरकारले बजेटमार्फत कृषि क्षेत्रको बजेट घटाएको छ । पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए ।

चालु आवको बजेटमा कृषिका लागि ५८ अर्ब ९८ करोड रहेको छ ।