गाई भैँसीलाई सुत्केरी भत्ता

चितवन - रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भँैसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको...

चल्ला र दानाको मूल्य बढेको भन्दै झापाका कुखुरापालक किसान आन्दोलित

झापा- झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको...

यसरी गर्नुहोस् खोरेत रोगको पहिचान तथा उपचार

गाईभैंसीहरूमा लाग्ने प्रमुख रोगहरू मध्ये खोरेत पनि एक हो ।  यो विषाण्ुाको कारणले गर्दा लाग्ने भाइरल रोग हो । यदि गाईभैंसीहरूमा यो रोग लाग्यो...

जाडो समयमा खोरेत रोगको प्रकोप बढ्दो

डोटी - जाडो मौसम शुरु भएसँगै डोटीमा पशुमा लाग्ने खोरेत रोगको महामारी फैलिन शुरु भएको छ । जिल्लाको दीपायल सिलगढी नगरपालिकाका केही वडासहित ग्रामीण...

काठे बाख्राले पायो ६ वटा पाठापाठी

दाङ - दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ । तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो । तीमध्ये एउटा...

नेपाल एनिमल साईन्स एसोशिएसन (नासा) को राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न

काठमाडौं – नेपाल एनिमल साईन्स एसोशिएसन (नासा) को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सकिएको छ । कार्तिक २९ गतेदेखि ३० गतेसम्म चलेको महाधिवेशनले विभिन्न विषयमा...

खाडीको रोजगारीपछि पशुपालनमा गुरुङ

कास्की ः कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक खरीबोटका रीमबहादुर गुरुङ (नारायण) उमेरले ४५ वर्ष पुग्नुभयो । शरीर बुढ्यौलीतर्फ लम्कँदै गर्दा उहाँले अहिले पशुपालन पेशामा आकर्षित हुनुभएको...

पाल्पामा देखिएको खोरत नियन्त्रणमा

पाल्पा- एउटै गाउँका करीब दुई हजार पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । पाल्पाको रामपुर नगरपालिका वडा नं १० को तल्लो कुमाल गाउँमा...

गाई फार्म स्थापनाको लागि ३२ अर्बको योजना

पोखरा — गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३...

पशु वधशाला निर्माणका लागि कार्यदल गठन

कास्की गण्डकी प्रदेशको राजधानी पोखरामा पशु वधशाला निर्माणका लागि कार्यदल गठन गरिएको छ । वधशाला निर्माणका सम्बन्धमा आज पोखरा महानगरपालिका कार्यालयलको आयोजना तथा हेफर इन्टरनेशनलको समन्वयमा...

ताजा समाचार