सरकारले घटायो कृषि क्षेत्रको बजेट

काठमाडौं - सरकारले बजेटमार्फत कृषि क्षेत्रको बजेट घटाएको छ । पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको...

बाख्रापालनबाटै आत्मसन्तुष्टि

तनहुँको ऋषिङ गाउँपालिका–१ बाफल निवासी सोमबहादुर आलेमगर १४ वर्ष विदेश बस्नुभयो । साउदीमा बस्दा उहाँको काम भेडाबाख्रा चराउने थियो । परदेशमा पसिना र परिश्रम...

कम्पोष्ट मल- महत्त्व र बनाउने तरिका

सैलेश श्रेष्ठ बोट बिरूवा तथा पशुपछीबाट प्राप्त हुने पराल, छवाली, गोबर, विभिन्न घाँपातहरू, खरानी, चुन आदिलाई नियमित तवरले तह–तह पारी क्रमैसँग राखी पटक–पटक पल्टाएर कुहाई...

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन विद्यार्थीको आकर्षण बढ्ने विश्वास

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ । २०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो गरी...

कृषिको जमिन घट्यो किसान बढे, किसानले गाई र गोरु पाल्न छाडे

नेपालमा कृषि गर्ने जमिन घटेको र कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ । सातौं कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक...

सरकारले लम्पिस्किनबाट मरेका पशुको क्षतिपूर्ति दिन सक्दैन : कृषिमन्त्री (भिडियोसहित)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा...

गोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता

पाल्पा। गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ ।पाल्पाको रिब्दिकोट गाउँपालिका-१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी...
फाइल तस्विर

कृषि मन्त्रालयको बजेट कटौती, कृषि मन्त्री असन्तुष्ट

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा पेशागत महासंघ नेपालले गरेको कार्यक्रममा उहाँले...

लिटरमा ९ रुपैयाँ बढ्यो दूधको मूल्य, अब किसानले लिटरको ६५ रुयैयाँ...

काठमाडौं । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ...

किसानलाई सूर्यमुखी स्याहार्ने चटारो

पाल्पा । कुनै समय घर आँगनका डिलमा सौखका रुपमा लगाइने सूर्यमुखी अहिले भने पाल्पामा व्यावसायीकरण हुँदै गएको छ । घरको सौन्दर्यता बढाउन केही बोट...

ताजा समाचार