रामपुरमा एग्री इन्जिनियरिङ र डेरी टेक्नोलोजी विषयमा पढाइ हुने
चितवन ।
चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा एग्री इन्जिनियरिङ र स्नाकोत्तर तहमा डेरी साइन्स एण्ड टेक्नोलोजी विषयको अध्यापन सुरु...
विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि डेढ करोड
वीरेन्द्रनगर - कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि रू डेढ करोड छुट्याइएको छ । कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले...
बाघको सङ्ख्यामा घटबढ, दोब्बर होला त २०२२ सम्म
काठमाडौं - मुख्य बासस्थान मानिने चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा कमी आएको छ । सन् २०१३ मा १२० बयस्क बाघ रहेको निकुञ्जमा सन् २०१८...
सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी यस्तो छ
काठमाडौँ – नेपाल खाद्य संस्थानले सहकारीमार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
संस्थानले रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य...
अलैंची जोन कार्यक्रमलाई बजेट अभाव
पाँचथर – पाँचथर जिल्लामा अलैंची विस्तारका लागि लागू भएको अलैंची जोन कार्यक्रममा बजेट अभाव भएको छ । अलैँची उत्पादनको लागि पकेट क्षेत्र मानिएको जिल्लाको...
चितवनको माडिमा कृषिको प्रमाणपत्र तह पठन पाठन शुरु
चितवन - दक्षिण चितवनको माडीमा पहिलो बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटीइभिटी) ले माडीको हरिनगरमा ‘दिवाकर स्मृति बहु¬प्राविधिक...
विमानस्थल निर्माणका लागि दुई लाख रुख काटिने
काठमाडौं - सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको...
खाद्य संकट क्षेत्रमा खाद्यान्न पठाइयो
बाँके - जाजरकोट सदरमुकाममा रहेको नेपाल खाद्य संस्थानबाट खाद्य संकट क्षेत्र बारेकोट गाउँपालिकामा ३० क्विन्टल चामल पठाइएको छ । केही समय यता सो क्षेत्रमा...
हरुवा, चरुवा र कमैयाले जमिन र घर पाउलान त ?
काठमाडौं - प्रतिनिधिसभामा ‘भूमिसम्बन्धी सातौँ संशोधन विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीका तर्फबाट कानून,...
कुशे औँशी पर्व आज
भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।