नेपालले प्राप्त गर्यो क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता, एकदिवसीय मान्यता प्राप्त

काठमाडौं, चैत १ – नेपालले क्रिकेट इतिहासमा नै ठूलो सफलता हात पारेको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६...

नेपालकाे समृद्धि पर्यटन प्रवद्र्धनबाट सम्भव

काठमाडौं संवाददाता चैत १ – सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक देशमा ल्याउन पर्यटकीय पूर्वाधार विस्तार र लगानी अभिवृद्धि गरिनुपर्नेमा एक कार्यक्रमका बत्ताले जोड...

जंगली जनावर आतंक : बँदेलले हैरान बनायो किसानलाई

महोत्तरी चैत १ – महोत्तरी जिल्लाको मध्यउत्तरवत्र्ती भेगमा जंगली बँदेलको हर्कतले किसान हैरान भएका छन् । जिल्लाको उत्तरवत्र्ती वन क्षेत्रबाट १५ किलोमिटर दक्षिणका बस्ती/बस्तीमा जंगली...

विस्तार हुँदै सिँचाइ सुविधा

  ललितपुर - किसानका खेतबारीमा सिँचाइको पहुँच बढेको छ । खेतीयोग्य जमिनमा सिँचाइ हुने क्रम बढेको सिँचाइ विभागका प्रवक्ता दानरत्न शाक्यले बताउनुभयो । किसानले परम्परागत रुपमा...

मासु पसलमा फोहर र झिँगा

ललितपुर - शहरका भित्री भागमा सञ्चालन गरिएका मासु पसल पmोहर ठाउँमा रहेको पाइएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सरोकारवाला निकायका प्रतिनिधिले एक सातासम्म...

रसुवाका तीन वटा कृषि सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण

रसुवा – कृषकलाई सहज तरिकाले कृषि सेवा उपलब्ध गराउनका लागि गाउँमा सञ्चालनमा ल्याइएको कृषि सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । जिल्लामा रहेका ४ वटा...

समृद्धिका लागि कृषकसँग मन्त्री कार्यक्रम

पोखरा - प्रदेश नं ४ का भूमिसुधार, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषकका समस्या बुझी त्यसको समाधानमा सहयोग पु¥याउने लक्ष्यका साथ ‘कृषकसँग मन्त्री...

गलैँचा मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण

भक्तपुर, फागुन - नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले शनिबार मध्यपुर थिमि नगरपालिका–६ मा रहेका गलैँचा कारखानाका मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण गरेको छ ।...

ताजा समाचार