भारतीय पाउडर दुधको प्रभाव, कृषकको दुध बिक्रि हुनै छाड्यो

चितवन, जेठ ७ -  दुध विक्री नहुदा कृषकहरु समस्यामा परेका छन् । दुग्ध उत्पादक सहकारी संस्थाबाट दुध खरिद गर्ने निजी डेरीले पछिल्लो समय दुध...

बिचौलियाको मारमा किसान

कञ्चनपुर, जेठ ७ - ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् । ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा...

अनुगमनको अभाव हुँदा किसान लागुऔषध अफिम खेतीमा आकर्षित

जाजरकोट, जेठ ७ - नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ । कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका...

मूटु रोगको लागि सर्वोत्तम कालो टमाटार, यसरी गर्नुस खेती ।

काठमाडौं -  मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो टमाटर पछिल्लो समय मानिसको प्राथमिकतामा पर्ने गरेको छ । सामान्यतः सूरुमा बैजनी आकारमा फल्ने यो...

कुखुरा मार्दा पक्षपात गरेको भन्दै बर्डफ्लु संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न...

चितवन, जेठ ६ - कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्रमा कुखुरा मार्न गएका प्राविधिक टोलीलाई किसानले रोकेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा...

यस्तो छ चितवनमा पटक पटक बर्डफ्लु देखिनुको कारण

प्रदीप पौडेल/कृषि डेली । चितवन, जेठ ५ - कुखुराको राजधानी मानिएको चितवनमा पछिल्लो समय पटक पटक विभिन्न खाले समस्या देखिन थालेका छ्न । कहिले (अभिएन एन्फुलुन्जा...

कृषक समूहलाई रु ४१ लाख अनुदान

रुपन्देही, जेठ - सैनामैना नगरपालिकाले आफ्ना क्षेत्रका विभिन्न कृषक समूहलाई अनुदान दिने भएको छ । नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन समितिले विभिन्न आयोजनाका लागि रु...

चितवनमा पटक पटक बर्डफ्लुको संक्रमण (चारकिल्ला संकटग्रस्त घोषित)

प्रदिप पौडेल / कृषि डेली । चितवन, जेठ ४ – कुखुरापालनको राजधानी मानिएको चितवनमा फेरि बर्डफ्लु देखिएको पुष्टि भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका ९...

मकैमा कस्ता लाग्छन् रोगहरु, कसरी गर्ने उपचार ?

काठमाडौं -  खेतबारीमा अहिले मकै खेतीको सिजन रहेको छ ।  नेपाली समाजमा मकैलाई अन्नको ‘राजा’ मानेर कुनै स्थानमा ‘खाए मकै नखाए भोकै’ भन्ने अबधारणा सहित...

काहाली लाग्दो यार्साको कथा (हरेक पलमा मृत्यु अगाडि)

डोल्पा - यार्सागुम्बा संकलनका लागि जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटन खुला गरिएसँगै सर्वसाधारण धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय...

ताजा समाचार