धान भित्र्याउने बेलामा किसानलाई राहात : धानको मूल्य बढ्यो
काठमाडौं । सरकारले धानको मूल्यमा वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन...
बागमती लोकसेवाले शैक्षिक स्तर अनुसार विज्ञापन ननिकालेको भन्दै भेटेरिनरी एशोसिएसनको आपत्ति
काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले शैक्षिक उपाधि अनुसारको तह निर्धारण नगरेको विज्ञापन खुलाएको भन्दै नेपाल भेटेरिनरी एशोसिएसनले आपत्ति जनाएको छ ।
बागमती प्रदेश...
नेपालमा चरा गणना : पानीमा आश्रित ५५ प्रजातिका चरा भेटिए
चितवन । चितवनमा पानीमा आश्रित ५५ प्रजातिका चरा भेटिएका छन् । नेपाल पंछी बिट संघ, वर्ड एजुकेशन सोसाइटी चितवन, हिमालयन नेचर र चितवन राष्ट्रिय...
यो वर्ष पनि मुस्ताङमा च्यांग्राको अभाव,खाद्यले खसीबोका मात्रै बेच्ने
काठमाडौं । तिब्बतबाट च्यांग्रा नआउँदा यो वर्ष पनि मुस्ताङमा च्यांग्राको अभाव देखिएको छ । मुस्ताङमै च्यांग्रा नपाइएपछि यो वर्षको दशैंमा सहुलियतमा खसीबोका मात्रै बिक्री...
कृषिलाई प्रविधिमैत्री बनाउन रामपुरमा डिजिटल कृषि सम्मेलन हुने
चितवन । प्राविधिक विद्यार्थी संघ नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय र युथ थिङ्कर्स सोसाइटी-चितवनको सहकार्यमा डिजिटल कृषि सम्मेलन हुने भएको छ। कोरोना महामारीबाट सिर्जित प्रतिकूल अवस्थाका कारण सम्मेलन भर्चुअल रूपमा हुनेछ ।
कृषि केन्द्रले दियाे काठमाडाैं उपत्यकाका तीन जिल्लाका २८५ किसानलाई अनुदान
बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रले कृषिक्षेत्रको प्रबर्द्धनका लागि २ सय ८५ कृषकलाई अनुदान दिएको छ । किसानलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्न कृषि ज्ञान केन्द्र ललितपुरले काठमाडौँ, भक्तपुर र ललितपुरका तीन जिल्लाका २ सय ८५ किसानलाई अनुदान दिएका हाे ।