अन्न तथा बीउ भण्डारणका लागि किसानलाई मेटल बिन वितरण
रसुवा, चैत १८ – रसुवाको नौकुण्ड गाउँपालिकाका कृषकलाई बीउ तथा अन्न भण्डारणका लागि मेटल बिन वितरण गरिएको छ ।
बीउ विजन तथा अन्नलाई सुरक्षित रुपमा...
प्रदूषण बढेपछि हराउँदै घडियाल गोही
चितवन, चैत १८ –
नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आउनुभएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्नुहुन्छ...
नदीको पानी प्रदूषित
महोत्तरी, चैत १८ –
महोत्तरी जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका हुँदै भारत झर्ने बिग्ही नदीको प्रदूषित पानीका कारण करीब दुईलाख जनसंख्या प्रभावित भएका छन्...
रसुवामा पर्यटकको अभिलेख राखिने
रसुवा, चैत १८-
पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् ।
वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत...
कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्छ : कृषिमन्त्री खनाल
कपिलवस्तु, चैत १८ -
खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले...
मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित
काठमाडौं, चैत १८ – प्रदेश नम्बर २ का जिल्लाहरूमा यस वर्ष लगाइएको मकैका घोगामा दाना नलागेपछि मर्कामा परेको किसानहरूले बताएका छन्।
सयौँ बिघा जग्गामा लगाइएको...
धरापमा रेशमखेती प्रशोधन केन्द्र, सरकारको ध्यान गएन,किसानको मेहनत पुगेन
सुनसरी, चैत १७ –
सुनसरीको इटहरीस्थित रेशमखेती प्रशोधन केन्द्र केही वर्षयता सुनसान बन्दै आएको छ । रेशमखेती गर्ने किसान पलाएन भएपछि रेशमखेती प्रशोधन केन्द्र केही...
दुई वर्षसम्म खाद्यान्न आयातमा रोक लगाउनुपर्छ : कृषि मन्त्री खनाल
भैरहवा, चैत १७ –
कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले देशलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभएको छ ।
उद्योग व्यापार...
करोडौंको लगानीमा कृषि फार्म सुरु, लगानी भयो तर काम गर्ने उचित...
लमजुङ, चैत १६ –
लमजुङको राइनास नगरपालिका–५, कैनीटारमा व्यावसायिक रुपमा कृषि फार्म सञ्चालन गरिएको छ । ८ जनाको संयुक्त लगानीमा ‘राईनास मल्टी एग्रो फार्म’ सञ्चालनमा...
आर्थिक बृद्धिकाे मुख्य आधार कृषि, पर्यटन र निर्माण : सरकारी स्वेतपत्र
काठमाडौं, चैत १६ –
सरकारले नेपालको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र सार्वजनिक गरेको छ ।
अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको...









