कृषि प्रधान देश नेपालमा एउटै नाकाबाट २ अर्बकाे तरकारी आयात

नेपालगञ्ज नाका भएर भारतबाट भित्रिने तरकारीको परिमाण अत्यधिक बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सवा अर्ब रुपियाँको तरकारी भित्रिएकोमा...

भारतभन्दा दोब्बर महङ्गो नेपाल, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी महङ्गी

नेपाल राष्ट्र बैङ्कले मूल्यवृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष (२०७५/०७६) को मुद्रास्फीति साढे ४ प्रतिशत पुगेको छ । जेठ महिनामा...

आलु भण्डारण गृह बनेपछि किसान खुशी

गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी, भण्डारवनमा आलु भण्डारण गृह निर्माण गरिएको छ । बीउ जोगाउन र उपभोग्य आलु सुरक्षित राख्न सो गृह बनाइएको हो । प्रधानमन्त्री...

किन पुग्यो मन्त्रीसहितको टोली एकाविहानै कालिमाटी र बल्खु ?

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य,...

जडिबुटी उत्पादन र प्रशोधनको व्यवस्था किन फितलो ?

जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले...

बाख्रापालनमा वडा अध्यक्ष, बार्षिक ५० लाख आम्दानी !

तनहुँको भानु नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश मल्लले बाख्रा पालनबाट बार्षिक ५० लाख आम्दानी लिनु भएको छ । २०६९ सालमा सोही...

तरकारीको भाउ ३ सय ५५ प्रतिशतसम्म बढ्याे

दैनिक उपभोग्य तरकारीको भाउ गतवर्ष यो बेलाको तुलनामा थोकमै ३५५ प्रतिशतसम्म महँगिएको छ । गत बिहीबारदेखिको लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी,...

सामुहिक टिमुर खेतीमा जुटे महिला

स्याङ्जाको गल्याङ नगरपालिकाका स्थानीय महिलाले सामूहिक टिमुर खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१० को लाखुडाँडा र भिरालेका स्थानीय महिलाले यस्तो जमर्को गरेका हुन्...

असार सकिन लाग्दा २५ प्रतिशत मात्र राेपाइँ सकियाे

काठमाडाैं । असार महिना सकिनै लाग्दा पनि धान रोपाइँं जम्मा २५ प्रतिशत मात्र सकिएकाे छ । मल तथा पानी अभावमा राेपाइँले गती लिन नसकेकाे...

बजारमा अण्डाकाे मूल्य बढ्याे तर कृषकले पाउन सकेनन लागत मूल्य

चितवन । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको...