बेमौसमी पानीका कारण गहुँबालीमा नोक्सान

विराटनगर, वैशाख १५ - गहुँबाली तयार गरी घर भित्र्याउने समयमा बेमौसमी वर्षाका कारण किसान मारमा परेका छन् मोरङ जिल्लालगायत पूर्वी क्षेत्रमा आज मध्याह्नदेखि शुरु भएको वर्षा...

पानी सँगै गरेको असिनाले टिप्ने बेलाकाे तरकारीमा क्षति

नुवाकोट, वैशाख १५ – हावाहुरीसँगै परेको असिनापानीले नुवाकोटमा लाखौंँको अन्न बाली नष्ट भएको छ । शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली...

प्राथमिकतामा परेकै कृषि कार्यक्रम कार्यान्वयन हुँदैनन् (हेर्नुहोस् सरकारी कार्यक्रम कार्यान्वयनको अवस्था)

काठमाडौं, वैशाख - मन्त्रालयका अनुसार सरकारले गत वर्षको बजेटमार्फत कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै सो आर्थिक वर्षदेखि गहूँ र तरकारीमा आत्मनिर्भर हुने घोषणा गरेको थियो...

५७ प्रतिशत किसानलाइ थाहा छैन कुन बिषादीको प्रयोग गरे भनेर !

चितवन, वैशाख १४ – कृषिको पकेट क्षेत्र मानिएको राप्ती नगरपालिकाका ९९ प्रतिशत किसानहरुले विषादी प्रयोग गर्ने गरेको पाइएको छ । नगरपालिकाको कृषि शाखा र नेपाल...

कृषक मैत्री कार्यक्रममा गैडाकोट नगरपालिका

नवलपरासी, वैशाख १४- गैडाकोट नगरपालिका कार्यालयले चालु आर्थिक वर्षमा विभिन्न शीर्षक मा बजेट बिनियोजन गरेर काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष मा पाँच...

प्रतिबन्धित खेसरीको दाल ठूलो परिमाणमा बरामद

बाँके, वैशाख १३ –बाँकेको कोहलपुरबाट आज ठूलो परिमाणमा अवैध खेसरीको दाल बरामद गरिएको छ । प्रदेश नम्बर ५ अन्तर्गतको क्षेत्रीय अनुसन्धान ब्यूरोले ठाकुरबाबा नगरपालिका–३ बर्दिया...

बारामा दुई अर्बको गहुँ उत्पादन

बारा, वैशाख १३ – यो वर्ष बारामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा...

गुच्ची च्याउ टिप्न हुम्लाका बालकदेखि वृद्धसम्म जंगलमा

हुम्ला, वैेशाख १३ – हुम्ला जिल्लाका वनमा गुच्ची च्याउ संकलन कार्य तीव्र भइरहेको छ । फागुनदेखि वैशाख मसान्तसम्म संकलन हुँदै आएको च्याउ संकलनका लागि अहिले...

कृषि क्षेत्रमा आर्थिक वृद्धिदर २.८२ प्रतिशत

काठमाडौं, वैशाख १३ - चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.८२ प्रतिशतमा सीमित रहेको छ । त्यसै गरी गैरकृषि क्षेत्रको वृद्धिदर ७.१ प्रतिशत रहने अनुमान...

चाउरिएको मरिचको पाेटिलो व्यापार ! टनका टन आउँछ, लुसुक्क हराउँछ

विराटनगर, वैशाख १२ - कुनैबेला सुपारी फल्ने पूर्वी बजारमा अहिले सुपारी फल्न छोडेको छ । जसले सुपारी फलाउँथे अहिले उनीहरु मरिच फलाउन थालेका छन् ।...