मकैमा लाग्ने गवारो किरा, यसको पहिचान र व्यवस्थापन विधि
काठमाडौं ,
नेपालमा मकै खेती उच्च पहाड, पहाड र तराई सबै ठाउँमा गरिन्छ तर मध्यपहाडको लागि प्रमुख खाद्यान्न र राष्ट्रियस्तरमा धानपछिको दोस्रा खाद्यान्नबाली हो ।...
कानून संकाय दोस्रो वर्षको परिक्षाफल प्रकाशित
काठमाडौँ, वैशाख ५ -
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून संकायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।
उक्त...
आयआर्जन मुलक तालिमबाट ३ हजार ३ सय लघुउद्यमी तयार
तेह्रथुम, वैशाख ५ -
आयआर्जनका माध्यमबाट गरिबी घटाउन सहयोग पु¥याउने उद्देश्यले जिल्लामा सञ्चालित कार्यक्रमअन्तर्गत तीन हजार ३ सय ४८ लघुउद्यमी तयार भएका छन् ।
लघु उद्यम...
विषादी न्यूनीकरणका लागि प्राङगारिक मल उद्योग स्थापना
म्याग्दी, वैशाख ५ -
रासायनिक मल र विषादीको न्यूनीकरणका लागि मंगला गाउँपालिकामा प्राङगारिक मल उद्योग स्थापना गरिएको छ ।
अस्टे«लियमा प्रयोग हुने ‘सास्गा’ प्रविधिद्वारा गाउँघरमै खेरगएको...
डिप बोरिङबाट सुख्खा डाँडामा पनि खानेपानी
सिन्धुपाल्चोक,वैशाख ५ -
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ ।
वडा कार्यालयको रु ३१ लाखको लगानीमा २५ किलोभोल्टको विद्युत् ट्रान्सफर्मरको...
महले घरमा भएका सबै भाडा भरिए, किसानले बेच्ने बजार पाएनन्
मोरङ, वैशाख ४ –
मोरङका मौरीपालक किसान मह बेच्नका लागि बजारको खोजी गरिरहेका छन् ।
आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको...
कृत्रिम गर्भाधान भनेको के हो ? यस्ता छन यसका फाइदा ।
काठमाडौं -
हाल नेपालमा दुध तथा दुग्ध जन्य पदार्थहरुको माग बढीहरहेको छ । दुध र दुग्ध जन्य पदार्थहरुको मागलाइ परिपुर्ति गर्नको लागि देशभित्र रहेका आन्तरीक...
एटीएम कार्डबाट एकपटमा २५ हजार मात्र निकाल्न पाइने
काठमाडौं, बैशाख ४
डिजिटल कारोबारलाई नेपाल राष्ट्र बैंकले सीमा तोकेर कसिलो बनाएको छ। विद्युतीय भुक्तानी प्रणालीलाई कसिलो बनाउँदै राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ।
नेपाल...
यी जातका मकैबाट राम्रो उत्पादन लिन सकिन्छ
काठमाडौं, – मकै नेपालको प्रमुख अन्नबाली हो । भौगोलिक रुपमा यो नेपालका सबै क्षेत्रमा उत्पादन हुने भएकाले नेपालको दोस्रो धेरै उत्पादन हुने अन्नबालीको रुपमा यो...
नेपालमा गएको वर्ष सबैभन्दा धेरै पर्यटक आए
काठमाडौं, वैशाख ३ - हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ ।लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण...










