होसियार, चिनीले ज्यान लिन सक्छ

चिनी स्वादमा जति मिठो छ तेती नै स्वाद लिने व्यक्तिको शरिरमा पुर्याउने हानी पनि छ । कति पया रोगहरु चिनी सेवन गरेका कारणले मात्र...

समृद्धिका लागि सरकारले लिएको कृषि नीतिमा भारतले सहयोग गर्ने (सहमतीको पूर्ण...

काठमाडौं, चैत २५ – भारतको तीन दिने राजकीय भ्रकण सकेर प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कदै हुनुहुन्छ । आज राति ८ बजे उहाँ नेपाल...

प्रधानमन्त्री केपीओलीलाई कृषि विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि

काठमाडौं चैत २५ – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गोविन्दबल्लभ पन्त कृषि विश्वविद्यालय मानार्थ विद्यावारिधिको उपाधि पाउनुभएको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी...

घाँस काट्न गएका दुई महिला मृत्त भेट्टिए

नुवाकोट, चैत २४ – पञ्चकन्या गाँउपालिका–३ का दुई महिला घाँस काट्न गएको समयमा एकै स्थानमा मृत्त भेट्टिएका छन् । स्थानीय ३६ वर्षीया मोनिका थापा र...

नेपाल र भारतबीच कृषि ,जलमार्ग र रेलमा सहकार्य गर्न १२ बुँदे...

काठमाडौं, चैत २४ – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । वक्तव्यमा तीन...

नेपाली चियामा विदेशीको चासो

काठामाडौं, चैत २४ – नेपाली चियाप्रति विदेशीले देखाएको चासोबाट नेपाली चिया व्यापारी उत्साही भएका छन् । नेपाली चियाको गुणस्तर र स्वादमा विदेशी आक्रर्षण बढेपछि...

चितवनको रत्ननगरमा देखिएको रोग बर्डफ्लु नभएको पुष्टी

प्रदिप पौडेल/कृषि डेली । चितवन, चैत २४ – चितवनको रत्ननगरमा कुखुरामा देखिएको रोग वर्डफ्लु नभएको पुष्टी भएको छ । चितवनको रत्ननगर–१५ स्थित माधपपुरको लामिछाने पोल्र्टी...

नेपालको जल र कृषिमा लगानी गर्न नेपाल र भारतका प्रधानमन्त्री सहमत

काठमाडौं, चैत २४ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी नेपाललाई जल र रेलमार्गले जोड्न सहमत भएका छन्। तीन दिने राजकीय भ्रमणका...

अनौठो महोत्सब मह शिकार महोत्सव बाग्लुङमा

बागलुङ, चैत २४ – पर्यटकलाई आकर्षित गर्न बाग्लुङको गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार ९हनी हन्टिङ०’ महोत्सव आजबाट शुरु हुनेभएको छ । निलुवा पर्यटकीय क्षेत्र...

रोशी र सुनकोशी नदीमाथिको दोहन रोकिन्छ : राज्यमन्त्री बाँस्कोटा

सिन्धुपाल्चोक, चैत २३ – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रोशी र सुनकोशी नदीमा कानून विपरीत भइरहेको दोहन रोक्न सरकारले कडा नीति लिने...