गण्डकी प्रदेश अन्र्तगत मोडेल फार्महरुको छनौट ( सम्पुर्ण विवरणसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  

कास्की – गण्डकी प्रदेश अन्र्तगत २०७५/७६को स्वीकृत कार्यक्रम बमोजिम पशुुपंछी तथा मत्स्य नमुना मोडेल फार्म संचालनको लागी पशुपंछी तथा मत्स्य विकाश निर्देशनालय अन्र्तगत ४६६ निवेदन प्राप्त भएकोमा १३६ प्रस्तावहरु र मन्त्रालय अन्र्तगतका ७४ मध्ये १६ वटा प्रस्तावहरु छनौट भएका छन । छनौटमा परेका सम्पूर्ण प्रस्तावहरुले आवश्यक कागजातसहित ७ दिनभित्र ( २०७६/०१/०८ गतेभित्र सम्झौता गर्न आउनको लागी आह्वान गरेको छ ।

 


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here