लोकसेवा आयोगमा सोध्न सक्ने सम्भावित प्रश्न

नेपालको राष्ट्रपति / उपराष्ट्रपतिको पदावधि कति हो ?
क ) ५ वर्ष । ख ) ६ वर्ष ग ) ४ वर्ष । घ ) ७बर्ष

अन्तर प्रदेश परिषदको अध्यक्ष को हुन्छ ?
क ) प्रधानमन्त्री ख ) मुख्यमन्त्री ग ) प्रदेश प्रमुख घ ) कुनैपनि होइन

रातो मच्छिन्द्रनाथको रथयात्राको चलन चलाउने लिच्छवि राजा को हुन् ?
क ) अशुवमा ख ) मानदेव ग ) नरेन्द्रदेव घ ) प्रचण्डदैत्र

मल्लकालमा चौतारा भनेर कसलाई बुझिन्थ्यो ?
क ) मन्त्री । ख ) प्रधानमन्त्री ग ) प्रहरी प्रमुख घ ) प्रधान सेनापती

कोतपर्व हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
क ) जंगबहादुर राणा ख ) रणोद्धिप सिंह । ग ) फत्तेजंग शाह घ ) कुनै पनि होइन

नेपालमा प्रचलित नास्तिक धर्म कुन हो ?
क ) हिन्दु ख ) मुस्लिम । ग ) बुद्ध घ ) क्रिस्चियन

इन्टरनेटमा राखिएको नेपालको पहिलो चलचित्र कुन हो ?
क ) बलिदान ख ) बादलपारी ग ) गुरुदक्षिणा घ ) कुसुमे रुमाल

नेपालको पहिलो गायक को हो ?
क ) नारायण गोपाल ख ) सेतुराम श्रेष्ठ ग ) रामकृष्ण ढकाल घ ) कोइली देवी

नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ?
क ) २०१३ । ०१ । १४ ख ) २०१३ । ०१ । १२ ग ) २०१४1०१ । १४ घ ) २०१३ / ०२ / १३

नेपालको पहिलो गभर्नर को हो ?
क ) हिमालय शमशेर जबरा ख ) डा . यादव प्रसाद पन्त ग ) डा . तिलक बहादुर रावल घ ) लक्ष्मीनाथ गौतम

सुनका असर्फि मुद्राको रुपमा चलाउने राजा को हुन् ?
क ) जयस्थिति मल्ल ख ) जयप्रकाश मल्ल ग ) महिन्द्र मल्ल । घ ) कुनै पनि होइन

विश्वमा बैंकिङ प्रणालीको शुरुवात कुन मुलुकबाट भएको भनिन्छ ?
क ) इङ्गलैण्ड ख ) इटाली ग ) अमेरिका घ ) रसिया

नेपालमा सहकारी विभागको स्थापना कहिले भएको हो ?
क ) वि . सं . २०१० ख ) वि . सं . २०१५ ग ) वि . सं . २०१६ घ ) कुनै पनि होइन 9

. प्रदेश नं . ३ को मुख्यमन्त्री को नाम के हो ?
क ) राममणी पौडेल ख ) डोलमणी पौडेल ग ) डोरमणी पौडेल घ ) राममणी पोखेल

When was Sugauli Sandhi held ?
क ) ३ मार्च १८१६ ख ) ३ मार्च १६१८ । ग ) ३ जुन १६१८ घ ) ३ जुन १६१६

इजरायलको मुद्रालाई के भनिन्छ ?
क ) डलर ख ) मेगुल्ट्रम । ग ) यूरो घ ) शिकल

गाउँ सभा र नगर सभाको वडा समितिमा कति जना हुन्छन् ?
क ) ८ । ग ) ५ घ ) ९

संवैधानिक परिषदको सचिव को हुने संवैधानिक व्यवस्था रहेको छ ?
क ) सचिव ख ) मुख्यसचिव ग ) मुख्यमन्त्री घ ) कुनै पनि होइन 96

. लिच्छवीकालको शासन कति वर्ष रह्यो ?
क ) ६०० वर्ष ख } 900 वर्ष ग ) ८00 वर्ष घ ) १00 वर्ष ।

लिच्छविकालको राजकीय भाषा के थियो ?
क ) नेपाली । घ ) हिन्दी ख ) संस्कृत ग ) उर्दू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here