रोगको कारक जीवाणु (Pyricularia oryzae) (ढुसी)
रोगका लक्षणहरु : पातमा, आख्लामा, बालाको अंगहरुमा वा दानामा दुवैतिर चुच्चो भएको ससाना सेता टिका बिचमा भएका लाम्चिला खैरा थोप्लाहरु देखिन्छन् । धेरै रोग लागेको पात डढेको जस्तो देखिन्छ र सुक्छ ।
बालाको फेदमा आक्रमण भएमा खैरो रङ्गको दाग बाला मुन्तिरको डाँठको वरिपरि वा आँख्लामा हुन्छ र बालाको ठीकमुनीबाट भाचिन्छ । बालाको घाँटीमा लाग्ने यस प्रकारको रोगलाई घाँटी मरुवा (neck blast) भनिन्छ ।
रोग कसरी र्फैलिन्छ?
ओसिलो र न्यानो (२१ डिग्री सेल्सीयस तापक्रम)। रोगी वीउ, संक्रमित पानी, परालका ठूटा तथा बैकल्पिक आश्रय दाता झारपातहरु बाट रोग फैलिन्छ । शितका थोपाहरु रहिरहने र नाईट्रोजन मलको बढी प्रयोगले बिरुवा कलिला र हरिया हुन्छन् यस्तो परिस्थितिमा ढुसी संक्रमण सजिलै हुन्छ र रोग माहामारीको रुपमा फैलन्छ ।
उष्णप्रदेशीय हावापानी भएको ठाउँमा बर्षैभरि हावामा वीजाणु पाईन्छ । शितोष्ण जलबायु भएको ठाउँमा बिरुवाको शेष अंग वा वैकल्पिक आश्रयदाता बोटमा रोगका जिवाणु बांच्दछ । मरुवा रोगको प्रकोप पानी जम्ने खेतमा भन्दा सुख्खा खेतमा ज्यादा हुन्छ ।
रोग व्यवस्थापनका उपायहरु :
रोग अबरोधक वा कम लाग्ने जातहरु जस्तै ःकन्चन, खुमल २, खुमल ४, खुमल ५, खुमल ६, खुमल ७, खुमल ८, खुमल ९,खुमल १०, खुमल ११, खुमल १३, माछापुछ्रे ३, परवानीपुर १,जानकी, खजुरा २,राधा ४, राधा ७,राधा ११, राधा १२, राधा १३, हर्दिनाथ १, हर्दिनाथ २, सुख्खा १, सुख्खा २, सुख्खा ३, सुख्खा ४, सुख्खा ५, सुख्खा ६,स्वर्णा सव १ आदि लगाउने ।
निरोगी वीउको प्रयोग गर्ने । रोगबाट ग्रसित भएको खेतबाट वीउ छनोट नगर्ने । नर्सरी वनाउँदा सम्भव भए सम्म हिले व्याड राख्ने । नाइट्रोजनयुक्त मल युरियामात्र प्रयोग नगरी फस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्ने धान रोप्दा वाक्लो गरी नरोप्ने । २०×२० से.मी.को दुरी र एक ठाउमा दुई वेर्ना मात्र रोप्ने ।
खेतवारी, आली तथा वरिपरि रहेका अन्न बाली जातको झारपात हटाई खेत सफा राख्ने ।
कार्बेन्डाजिम ५०% डब्लुपि ३ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरी व्याड राख्ने
ट्राइसाइकाजोल ७५ % डब्लुपि २ ग्राम वा कार्वेन्डाजिम ५० % डव्लुपी १ ग्राम वा कासुगामाइसिन ३ प्रतिशत
एसएल १.५ मि.लि.प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा २-३ पटक छर्ने ।
Local research teams entered participants responses from the NEI VFQ 25 into a secure internet based database how to buy priligy in usa
vancomycin, aminoglycosides, acyclovir can priligy cure pe
buy generic cytotec without insurance read more and sexual dysfunction; it is the drug of choice for long term treatment in men if low dose spironolactone is ineffective
The lowest effective dose of the anti inflammatory drug Voltaren should be used to reduce these risks cytotec price in india
perpopil apa fungsi obat cefadroxil monohydrate Гў If a woman came in to the old store with a stroller, we all had to move, Гў says Daniel Koch, the fourth generation of his family to run the store generic for propecia Then and only then can they introduce very light resistance and just a few repetitions as tolerated