साउन १ गतेकाे तरकारीकाे मूल्य हेर्नुहाेस

काठमाडाैं । लगातारकाे वर्षाका कारण विभीन्न सडक हुँदा हरियाे तरकारीकाे मूल्य ह्ववात्तै बढेकाे छ । वर्षाका कारण सडक अवरूद्व तरकारी बाेकेका सवारी साधन नाकामा राेकिदा बजारमा तरकारीकाे मूल्य बढेकाे हाे ।

मुख्य गरी बजारमा गाेलभेडा तथा अन्य हरियाे तरकारीकाे मूल्य बढेकाे हाे । कालिमाटी तरकारी तथा फलफूल बजारले निकालेकाे मूल्य अनुसार साउन १ गते गाेलभेडाकाे मूल्य १ सय २५ रूपैयाँ भएकाे छ । त्यस्तै अालु तथा प्याजकाे मूल्य पनि ५५ रूपैयाँ भएकाे छ ।

दैनिक खुद्रा मूल्य विवरण
श्रावन  १, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. १२० १३० १२५
ठूलो गोलभेडा(भारतीय) केजी १२० १३० १२५
गोलभेडा सानो के.जी. १०० ११० १०५
गोलभेडा सानो(टनेल) के जी १३० १५० १४०
अालु रातो के.जी. ५० ६० ५५
आलु रातो(भारतीय) के जी ४० ५० ४५
आलु रातो(मुडे) केजी ५० ६० ५५
अालु सेतो के.जी. ४० ५० ४५
प्याज सुकेको के.जी. ५० ६० ५५
गाजर(लोकल) के.जी. ११० १२० ११५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
काउली स्थानिय के.जी. ११० १२० ११५
मूला सेतो(लोकल) के.जी. ८० ९० ८५
सेतो मूला(हाइब्रीड) केजी ८० ९० ८५
भन्टा लाम्चो के.जी. १०० ११० १०५
बोडी(तने) के.जी. १३० १५० १४०
मकै बोडी केजी १३० १५० १४०
घिउ सिमी(लोकल) के.जी. १४० १५० १४५
घिउ सिमी(हाइब्रीड) केजी १४० १५० १४५
भटमासकोशा के.जी. १२० १३० १२५
तितो करेला के.जी. ८० ९० ८५
लौका के.जी. ९० १०० ९५
परवर(लोकल) के.जी. ८० ९० ८५
चिचिण्डो के.जी. ७० ८० ७५
घिरौला के.जी. १०० ११० १०५
झिगूनी के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ६० ७० ६५
हरियो फर्सी(डल्लो) केजी ८० ९० ८५
भिण्डी के.जी. १२० १३० १२५
स्कूस के.जी. ६० ७० ६५
रायो साग के.जी. ६० ७० ६५
पालूगो साग के.जी. ६० ७० ६५
चमसूरको साग के.जी. १३० १४० १३५
तोरीको साग के.जी. ६० ७० ६५
प्याज हरियो के.जी. १८० २०० १९०
च्याउ(कन्य) के.जी. १८० २०० १९०
च्याउ(डल्ले) के जी ४८० ५०० ४९०
कुरीलो के.जी. २६० ३०० २८०
न्यूरो के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. १८० २०० १९०
सौफको साग के.जी. ७० ८० ७५
पुदीना के.जी. १४० १५० १४५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २८० ३०० २९०
स्याउ(झोले) के.जी. २२० २३० २२५
स्याउ(फूजी) के जी ३४० ३५० ३४५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ३०० ३२० ३१०
अनार के.जी. २८० ३०० २९०
आँप(मालदह) के.जी. १८० २०० १९०
अाँप(दसहरी) केजी १८० २०० १९०
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. २४० २५० २४५
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १४० १५० १४५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
मेवा(भारतीय) केजी ११० १२० ११५
अदुवा के.जी. २४० २५० २४५
खु्र्सानी सुकेको के.जी. ९० १०० ९५
खु्र्सानी हरियो के.जी. ८० ९० ८५
खुर्सानी हरियो(बुलेट) के जी ९० १०० ९५
खुर्सानी हरियो(माछे) के जी ८० ९० ८५
खुर्सानी हरियो(अकबरे) के जी २५० २६० २५५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. २०० २२० २१०
हरियो धनिया के.जी. २०० २२० २१०
लसुन सुकेको चाइनिज के.जी. २८० ३०० २९०
लसुन सुकेको नेपाली के.जी. १८० २०० १९०
छ्यापी सुकेको के.जी. १८० २०० १९०
ताजा माछा(रहु) के जी २७० २८० २७५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २३० २४० २३५
ताजा माछा(म‌ंुगरी) के जी २८० २९० २८५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here