गोलभेडाको मूल्य घट्यो (जेठ ६ गतेको फलफूल तथा तरकारीको खुद्रा मूल्य)

काठमाडौं – जेठ ५ गते किलोको १ सय ३० रुपैयाँ रहेको गोलभेडाको मूल्य आज केही सस्तो भएको छ ।

कालिमाटी तरकारी तथा फलफूल बजारले निकालेको नयाँ मूल्य अनुसार आइतबार १ सय ३० रुपैयाँ रहेको टमाटरको मूल्य आज घटेर १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । कालिमाटी बजारले निकालेको तरकारी तथा फलफूलको खुद्रा मूल्य हेर्नुहोस ।

दैनिक खुद्रा मूल्य विवरण
जेठ  ६, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. १०० ११० १०५
गोलभेडा सानो के.जी. १०० ११० १०५
अालु रातो के.जी. ४५ ५० ४८
अालु सेतो के.जी. ३० ४० ३५
प्याज सुकेको के.जी. ४५ ५० ४८
गाजर के.जी. ५० ६० ५५
बन्दा के.जी. २० ३० २५
काउली स्थानिय के.जी. ८० ९० ८५
मूला सेतो के.जी. ४० ५० ४५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. ७० ८० ७५
लौका के.जी. ६० ७० ६५
परवर के.जी. ८० ९० ८५
चिचिण्डो के.जी. ७० ८० ७५
घिरौला के.जी. ६० ७० ६५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो के.जी. ५० ६० ५५
भिण्डी के.जी. ७० ८० ७५
रायो साग के.जी. १०० ११० १०५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ९० १०० ९५
च्याउ के.जी. १६० १७० १६५
न्यूरो के.जी. १३० १४० १३५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ९० १०० ९५
सेलरी के.जी. २०० २२० २१०
पार्सले के.जी. २०० २२० २१०
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. १७० १८० १७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २८० ३०० २९०
स्याउ के.जी. १८० २०० १९०
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ३२० ३३० ३२५
अनार के.जी. १८० २०० १९०
आँप के.जी. १४० १५० १४५
अंगुर के.जी. २०० २२० २१०
तरबुजा के.जी. ५० ६० ५५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो के.जी. ६० ७० ६५
रुख कटहर के.जी. ७० ८० ७५
मेवा के.जी. ८० ९० ८५
अदुवा के.जी. २८० ३०० २९०
खु्र्सानी सुकेको के.जी. २८० ३०० २९०
खु्र्सानी हरियो के.जी. ११० १२० ११५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. १७० १८० १७५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २०० २२० २१०
माछा ताजा के.जी. २७० २८० २७५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here