काउलीको मूल्य अहिलेसम्म कै उच्च, गोलभेडाको स्थिर (जेठ ९ गतेको तरकारीको खुद्रा मूल्य हेर्नुहोस)

काठमाडौं – काउलीको मूल्य अहिलेसम्म कै उच्च भएको छ । तरकारीजन्य उपजको मूल्य निरन्तर उकालो लागेको बेला काउली र गोलभेडाको मूल्यमा नयाँ रेर्कड कायम भएको हो ।

निरन्तर उकालो लाग्दै केहि घटेको गोलभेडा आज १ सय ५ रुपैयाँ कायम हुँदा काउलीको मूल्य झण्डै १ सय पुग्न लागेको छ ।

 

दैनिक खुद्रा मूल्य विवरण
जेठ  ९, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. १०० ११० १०५
गोलभेडा सानो के.जी. ११० १२० ११५
अालु रातो के.जी. ४५ ५० ४८
अालु सेतो के.जी. ३० ४० ३५
प्याज सुकेको के.जी. ४५ ५० ४८
गाजर के.जी. ५० ६० ५५
बन्दा के.जी. २० ३० २५
काउली स्थानिय के.जी. ८० ९० ८५
मूला सेतो के.जी. ४० ५० ४५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. ८० ९० ८५
लौका के.जी. ७० ८० ७५
परवर के.जी. ८० ९० ८५
चिचिण्डो के.जी. ७० ८० ७५
घिरौला के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो के.जी. ५० ६० ५५
भिण्डी के.जी. ७० ८० ७५
रायो साग के.जी. १०० ११० १०५
पालूगो साग के.जी. ६० ७० ६५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ९० १०० ९५
च्याउ के.जी. १४० १५० १४५
न्यूरो के.जी. १२० १३० १२५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ८० ९० ८५
सेलरी के.जी. २०० २२० २१०
पार्सले के.जी. २०० २२० २१०
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. १२० १३० १२५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३०० ३२० ३१०
स्याउ के.जी. १८० २०० १९०
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ३३० ३५० ३४०
अनार के.जी. १८० २०० १९०
आँप के.जी. १४० १५० १४५
अंगुर के.जी. २०० २२० २१०
तरबुजा के.जी. ५० ६० ५५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो के.जी. ६० ७० ६५
रुख कटहर के.जी. ६० ७० ६५
मेवा के.जी. ८० ९० ८५
अदुवा के.जी. २८० ३०० २९०
खु्र्सानी सुकेको के.जी. २८० ३०० २९०
खु्र्सानी हरियो के.जी. १६० १७० १६५
भेडे खु्र्सानी के.जी. १०० ११० १०५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. १६० १७० १६५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २०० २२० २१०
माछा ताजा के.जी. २७० २८० २७५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here