बजारमा गोलभेडा र काउलीको मूल्य छोइ नसक्नु (जेठ १० गतेको खुद्रा तरकारी तथा फलफूलको मूल्य)

काठमाडौं – गोलभेडा र टमाटरको मूल्यले बजारमा नयाँ इतिहास कायम गरेको छ । गोलभेडाको मूल्य अहिलेसम्म कै उच्च १ सय ६० रुपैयाँसम्म पुग्दा काउलीको मूल्य पनि निरन्तर बढेर १ सय रुपैयाँ पुगेको छ ।

भारतमा आम निर्वाचनका कारण भारतिय नाका बन्द हुँदा तरकारी तथा फलफूलको आयातमा रोक लगाइएएको थियो । जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ ।

साथै नेपालमा क्रियाशिल बिचौलिया यो समयमा मालामाल हुँदा यसको फाइदा किसानसम्म भने पुग्न नसकेको किसानको गुनासो छ ।

दैनिक खुद्रा मूल्य विवरण
जेठ  १०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. १०० ११० १०५
गोलभेडा सानो के.जी. १०० ११० १०५
अालु रातो के.जी. ४५ ५० ४८
अालु सेतो के.जी. ३० ४० ३५
प्याज सुकेको के.जी. ४५ ५० ४८
गाजर के.जी. ५० ६० ५५
बन्दा के.जी. २० ३० २५
काउली स्थानिय के.जी. ९० १०० ९५
मूला सेतो के.जी. ४० ५० ४५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. ८० ९० ८५
लौका के.जी. ६० ७० ६५
परवर के.जी. ८० ९० ८५
चिचिण्डो के.जी. ७० ८० ७५
घिरौला के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो के.जी. ५० ६० ५५
भिण्डी के.जी. ७० ८० ७५
रायो साग के.जी. १०० ११० १०५
पालूगो साग के.जी. ६० ७० ६५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ९० १०० ९५
च्याउ के.जी. १७० १८० १७५
न्यूरो के.जी. १३० १४० १३५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ८० ९० ८५
सेलरी के.जी. २०० २२० २१०
पार्सले के.जी. २०० २२० २१०
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. १२० १३० १२५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३०० ३२० ३१०
स्याउ के.जी. १८० २०० १९०
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ३३० ३५० ३४०
अनार के.जी. १८० २०० १९०
आँप के.जी. १४० १५० १४५
अंगुर के.जी. २०० २२० २१०
तरबुजा के.जी. ५० ६० ५५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो के.जी. ६० ७० ६५
रुख कटहर के.जी. ६० ७० ६५
मेवा के.जी. ८० ९० ८५
अदुवा के.जी. २८० ३०० २९०
खु्र्सानी सुकेको के.जी. २८० ३०० २९०
खु्र्सानी हरियो के.जी. १४० १५० १४५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. १५० १६० १५५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २०० २२० २१०
माछा ताजा के.जी. २७० २८० २७५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here