तरकारीको मूल्य एकै दिनमा ४० देखि ५० रुपैयाँसम्म घट्यो (जेठ १३ गतेको तरकारीको मूल्य हेर्नुहोस)

काठमाडौं – भारतमा आम निर्वाचनका कारण यो समय कै सबैभन्दा धेरै मूल्य वृद्धि भएको तरकारीको मूल्य एकै दिन ४० देखि ५० रुपैयाँसम्म घटेको छ ।

एक साता अगाडी झण्डै १ सय ६० रुपैयाँसम्म पुगेको गोलभेडाको मूल्य आज ६५ रुपैयाँमा झरेको छ । त्यस्तै १ सय रुपैयाँसम्म पुगेको काउलीको मूल्य पनि आज ५५ रुपैयाँमा झरेको छ ।

एक त बन्दको हल्ला त्यसमाथी भारतीय तरकारीको सहज आगमनले गर्दा पनि तरकारीको मूल्यमा भारी गिरावट आएको हो ।

दैनिक खुद्रा मूल्य विवरण
जेठ  १३, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. ६५ ७५ ७०
गोलभेडा सानो के.जी. ५५ ६५ ६०
अालु रातो के.जी. २७ ३० २९
अालु सेतो के.जी. २० २५ २२
प्याज सुकेको के.जी. २६ २८ २७
गाजर के.जी. ४५ ५० ४८
बन्दा के.जी. १५ २० १८
काउली स्थानिय के.जी. ५५ ६० ५८
मूला सेतो के.जी. ३५ ४० ३८
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ४० ४५ ४२
बोडी के.जी. ३५ ४० ३८
मटरकोशा के.जी. ५५ ६० ५८
घिउ सिमी के.जी. ४५ ५० ४८
तितो करेला के.जी. ३५ ४० ३८
लौका के.जी. ३५ ४० ३८
परवर के.जी. ३५ ४० ३८
चिचिण्डो के.जी. ४० ४५ ४२
घिरौला के.जी. ४५ ५० ४८
झिगूनी के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ३५ ४० ३८
फर्सी हरियो के.जी. ३५ ४० ३८
भिण्डी के.जी. ४० ४५ ४२
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. ५० ६० ५५
चमसूरको साग के.जी. ५० ६० ५५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ५० ६० ५५
प्याज हरियो के.जी. ८० ९० ८५
च्याउ के.जी. १३० १४० १३५
न्यूरो के.जी. १२० १३० १२५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ५० ६० ५५
सेलरी के.जी. १५० १६० १५५
पार्सले के.जी. १५० १६० १५५
सौफको साग के.जी. ५० ६० ५५
पुदीना के.जी. १०० ११० १०५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २८० ३०० २९०
स्याउ के.जी. १५० १६० १५५
केरा दर्जन ९० १०० ९५
कागती के.जी. २५० २८० २६५
अनार के.जी. १४० १५० १४५
आँप के.जी. ११० १२० ११५
अंगुर के.जी. १५० १६० १५५
तरबुजा के.जी. ३० ३८ ३४
मौसम के.जी. १२० १३० १२५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो के.जी. ४० ५० ४५
रुख कटहर के.जी. ४० ५० ४५
मेवा के.जी. ७० ८० ७५
लीच्ची के.जी. १३० १४० १३५
अदुवा के.जी. १९० २०० १९५
खु्र्सानी सुकेको के.जी. २४० २५० २४५
खु्र्सानी हरियो के.जी. १०० १२० ११०
भेडे खु्र्सानी के.जी. ६४ ७० ६७
लसुन हरियो के.जी. ९० १०० ९५
हरियो धनिया के.जी. १४० १५० १४५
लसुन सुकेको चाइनिज के.जी. १७० १८० १७५
लसुन सुकेको नेपाली के.जी. १२० १३० १२५
माछा ताजा के.जी. २५० २५५ २५३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here