अवकासपछिको कृषि कर्म: सात महिनामै राम्रो आम्दानी

कैलालीको घोडाघोडी नगरपालिका–८, लठुवाका वसन्त रेग्मी गैरसरकारी संस्थाको लामो जागिरेबाट बिदा लिएर कृषि व्यवसायमा लागेको सात महिना मात्र भएको छ । व्यावसायिक बाख्रापालन र लोकल कुखुरापालन व्यवसायमा लाग्नुभएका रेग्मीले छोटो समयमै राम्रो…

भारतबाट सस्तोमा तरकारी आउँदा नेपाली उत्पादन बारीमै

भारतबाट सस्तो गाेलभेँडा भित्रिएपछि नेपाली तरकारी किसानको टमाटर बारीमै कुहिन थालेको छ । माघ दोस्रो सातासम्म प्रति केजी २० रुपियाँमा ब्यापारीले बारीबाट उठाउँदै गरेको गाेलभेँडा माघको तेस्रो सातादेखि प्रति केजी १० रुपियाँमा पनि बिक्री हुन…

नेपालको कोदो बिक्दैन तर करोडौं खर्चेर विदेशबाट कोदो ल्याइन्छ

काठमाडौं । नेपालको ग्रामिण क्षेत्रमा प्रशस्त रुपमा पाइने कोदो सात महिनाको अवधिमा भारतबाट पाँच करोड रुपैयाँको आयात भएको छ । नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने कोदो ग्रामिण क्षेत्रबाट ल्याउन भन्दा भारतबाट आयात गर्नतर्फ केन्द्रीत भएको…

गहुँ बालीमा लाग्ने प्रमुख रोगहरु र तिनको व्यवस्थापन

नेपालमा क्षेत्रफल एवं उत्पादनका हिसाबले धान, मकै र गंहुलाई प्रमुख खाद्यान्न बालीको रुपमा लिइन्छ । हाम्रो देशमा पछिल्लो आंकडा (आ.व.  २०७५/७६) लाइ हेर्दा धान, मकै र गंहु क्रमशः  १४ लाख ९१ हजार ७ सय चौवालीस, ९ लाख ५६ हजार ४ सय सच्चालिस र ७…

गोलभेडा खेती प्रविधि

परिचय; गोलभेंडा (Tomato) सोलानासी (Solanaceae) परिवार अन्र्तगत पर्नेे नेपालको प्रमुख फल तरकारी हो । गोलभेंडाको उत्पत्ति दक्षिण अमेरिकाको पेरु, इक्वेडर र बोलिभिया क्षेत्रको एण्डिज पर्वतमालामा भएको मानिएको छ । गोलभेंडा न्यानो मौसममा उष्ण,…

कोरोनाका कारण एफयूका प्राध्यापक ओझाको निधन

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापक विष्णुराज ओझाको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको छ । वि.स. २०१९ साल फागुण १८ गते लमजुङ जिल्लाको दुराडाँडामा जन्मनुभएका ओझा २०४८ सालदेखी कृषि तथा पशु विज्ञान अध्ययन…

नेपालमा भित्रियो बर्ड फ्लू

काठमाण्डाै । नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षण गर्दा गत…

चैते धान लगाउने कि मकै ? छनौट आफ्नै !

नेपालमा बर्षे सिजनमा खेती गरिने प्रमुख बाली धान र मकै हुन् । नेपालको प्रमुख खाद्यान्न बाली धान १४९१,७४६ हेक्टरमा खेती भै ५६१०,०११ मे.टन उत्पादन हुन्छ भने ९५६,४४७ हेक्टरमा खेती भै २७१३,६३५ मे.टन उत्पादनका साथ मकै दोश्रो प्रमुख खाद्यान्न…

भौगोलिक क्षेत्र अनुसार बालीको सिफारिस जात लगाऔँ, उत्पादन बढाऔँ

नेपाल एक कृषि प्रधान देश हो र कृषि क्षेत्रकोे कूल ग्राहस्त उत्पादनमा २७% योगदान रहेको छ । नेपालमा उष्ण हावापानी हुने तराई देखि शितोष्ण हावापानी हुने हिमाली क्षेत्रका स्थान विशेष अनुसार धेरै प्रकारका अन्न, दलहन, तेलहन, रेशाबाली, फलफूल,…

खाद्यान्नमा बिष: के मान्य छ हामीलाई ?

हामीले दैनिक रुपमा सेवन गर्ने तरकारी, फलफूलमा बढ्दो र अब्यवस्थित रासायनिक बिषादीको प्रयोग यतिबेला आम सरोकारको विषय बनेको छ । बि.सं २०७४ मा नेपाल जनस्वास्थ्य प्रतिष्ठानले जिल्ला समन्वय समिति कार्यालय, चितवनसँगको समन्वयमा करिब ६ महिना लामो…
error: Content is protected !!