धानबालीमा ब्लाष्ट र गबारोको संक्रमण
यहाँका किसानले लगाएका धानबालीमा ब्लाष्ट (मरुवा) रोग र गबारोको संक्रमण देखापरेकोे छ । रोपेको एक महिना नबित्दै धानबालीमा यस्तो रोग देखा परेपछि उत्पादन घट्ने चिन्तामा किसान छन् ।
देशभर ९० प्रतिशत राेपाइँ सकियाे, ५५ लाख मेट्रिक टन धान उत्पादन...
देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाईं सम्पन्न भएको कृषि विकास मन्त्रालयले जानकारी दिएकाे छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भूभागमा राेपाईँ सम्पन्न भैसकेकाे छ ।
साना किसानले ब्याज फिर्ता पाए
चितवनको रत्ननगरस्थित सौराहामा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय शुरु गरेका ३५ किसानले ६० प्रतिशत ब्याज फिर्ता पाएका छन् ।
सावधान ! तपाइँकाे कफि खेतीमा पनि यस्ताे राेग लाग्न सक्छ
चार वर्ष पहिले ललितपुरको ठूलादुर्लुङमा उत्पादन भएको कफीबाट पत्ता लागेको सिन्दुरे रोग अहिले देशका विभिन्न जिल्लामा फैलिएको छ ।
झरी परिरहे पछि हरियो तरकारीको भाउ सँधैजसाे घटबढ
झरी परिरहेकाले हरियो तरकारीको भाउ घटबढ भइरहेको छ । कम आयात हुँदा एकै दिन तरकारीको भाउ बढ्ने गरेको छ भने आयात बढ्ना साथ भाउ घट्न थालेको छ । काठमाण्डूको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज धनियाँ सबैभन्दा महंगो छ ।
चार महिनाभित्र सबै वडामा माटो परीक्षण
अन्नपूर्ण गाउँपालिका क्षेत्र भित्रका सबै वडामा आगामी चार महिनाभित्रमा माटो परीक्षण गर्ने भएको छ ।
देशभर अहिलेसम्म ८२ प्रतिशत धान रोपाइँ सकियाे
मुलुकभर अहिलेसम्म ८२ प्रतिशत धान रोपाइँ भएको छ । कृषि मन्त्रालयअन्तर्गत कृषि प्रसार निर्देशनालयको तथ्याङ्कअनुसार साउनको झन्डै दोस्रो साता आइपुग्दा ८२ प्रतिशत खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न भएको हो ।
राम्रो वर्षापछि महोत्तरीमा धमाधम रोपाइँ
तीन दिनदेखिको राम्रो वर्षाका कारण महोत्तरी जिल्लाको दक्षिणी पश्चिमी क्षेत्रमा अहिले धमाधम रोपाइँ शुरु भएको छ ।
पर्याप्त वर्षा नहुँदा धानबाली सुक्न थाले, मन्त्रालयको तथ्यांकमा ६४ प्रतिशत रोपाइँ...
साउन महिना लाग्दासम्म देशका अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो ।
उत्पादन बढाउन ७ जातको धानको बीउ
दाङ – जिल्ला कुषि विकास कार्यालय दाङले ७ जातको धानको बीउ सिफारिस गरेको छ ।